२६ जेष्ठ २०८२, आईतवार

नेप्से परिसूचक १०.०८ अंकले बढ्यो

 

९ मंसिर, काठमाडौं : नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। कारोबार साताको पहिलो दिन आइतबार प्री ओपन सेसनमा नेप्से परिसूचक १०.०८ अंकले बढेर बन्द भएको हो।

यो समयमा ६५ वटा स्क्रिप्सको ८ हजार ९४ कित्ता सेयर ४९ लाख ९२ हजार १९२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ४१ स्टक्सको मूल्य बढ्यो भने २२ वटाको घट्यो। यो समयमा २ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?