टिप्परको ठक्करबाट एकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २२, २०८१
|
|
१८ पटक हेरिएको
Shares
टिप्परको ठक्करबाट एकको मृत्यु

सारांश

  • सुनसरीको हरिनगर गाउँपालिका –४ हरिनगरा बजारमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
  • शनिबार को १ ह ६४३१ नम्बरको टिप्परको ठक्करबाट देवानगञ्ज गाउँपालिका –७ का ४५ वर्षिय झल्लु उराँवको घटनास्थलमै मृत्यु भएको हो ।
  • घुस्कीबाट हरिनगरा बजारतर्फ सिटिजन बैंकको उत्तरपट्टीको सडक हुँदै गइरहेको को १ ह ६४३१ नम्बरको टिप्परको ठक्करबाट उराँवको घटनास्थलमै मृत्यू भएको प्रत्यक्षदर्शी ब्रह्मदेव मेहताले जानकारी दिनुभयो ।

२२ मंसिर, इनरुवा, । सुनसरीको हरिनगर गाउँपालिका –४ हरिनगरा बजारमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार को १ ह ६४३१ नम्बरको टिप्परको ठक्करबाट देवानगञ्ज गाउँपालिका –७ का ४५ वर्षिय झल्लु उराँवको घटनास्थलमै मृत्यु भएको हो ।

घुस्कीबाट हरिनगरा बजारतर्फ सिटिजन बैंकको उत्तरपट्टीको सडक हुँदै गइरहेको को १ ह ६४३१ नम्बरको टिप्परको ठक्करबाट उराँवको घटनास्थलमै मृत्यू भएको प्रत्यक्षदर्शी ब्रह्मदेव मेहताले जानकारी दिनुभयो ।  स्थानीय प्रत्यक्षदर्शीका अनुसार टिप्पर चालकले उराँवलाई ठक्कर दिएपछि पुनः पछाडि घुमाएर किचेर मारेको आरोप लगाएका छन् । घटनापछि हरिनगरा बजारक्षेत्र तनावग्रस्त बनेपछि प्रहरीको सक्रियतामा पीडितपक्षलाई सम्झाइबुझाई गर्ने काम भएको र बाटो खुलाउने काम भएको प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जनाकारी दिनुभयो ।

आक्रोशित स्थानीयको भिडलाई नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको समेत उहाँले जानकारी दिनुभयो । प्रहरीले बार्ताको माध्यमबाट समस्या समाधानको प्रयास गरेको जानकारी दिएको छ । प्रहरीले दिएको जानकारीअनुसार घटनामा संलग्न टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्यानमार भूकम्प अपडेट : ७०४ जनाको मृत्यु
म्यानमार भूकम्प अपडेट : ७०४ जनाको मृत्यु
समितिमा एजेण्डाभन्दा बाहिरका विषय उठाउँदा प्रभावकारी छलफल हुन सक्दैन : मन्त्री गौतम
समितिमा एजेण्डाभन्दा बाहिरका विषय उठाउँदा प्रभावकारी छलफल हुन सक्दैन : मन्त्री गौतम
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने
दैलेखमा भीरबाट लडेर एक जनाको मृ*त्यु
दैलेखमा भीरबाट लडेर एक जनाको मृ*त्यु
भारतमा रेल दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ४ नेपालीको सनाखत
भारतमा रेल दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ४ नेपालीको सनाखत
त्रिभुवन विश्वविद्यालयमा परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन
त्रिभुवन विश्वविद्यालयमा परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
पेस्तोल र भरुवा बन्दुकसहित ४ जना पक्राउ
पेस्तोल र भरुवा बन्दुकसहित ४ जना पक्राउ
आन्दोलनमा क्षति भाेगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने
आन्दोलनमा क्षति भाेगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने
भेरीगंगा–९ का वडाध्यक्षको उपचारका क्रममा भारतमा निधन
भेरीगंगा–९ का वडाध्यक्षको उपचारका क्रममा भारतमा निधन