लमजुङमा भरूवा बन्दुकसहित एक जना पक्राउ
२६ कार्तिक, लमजुङमा प्रहरीले भरूवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।
कव्होलासोथार गाउँपालिका-९ छापा बस्ने ५० वर्षीय मंगल परियारलाई एकनाले भरूवा बन्दुकसहित आइतबार राति पक्राउ गरिएको लमजुङ प्रहरीले जनाएको छ ।प्रहरी चौकी गिलुङबाट खटिएको प्रहरीले उनको घर नजिक जंगलको भिरमा लुकाई राखेको बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment