धोबीखोलामा मृ*त भेटिएका युवकको पहिचान खुल्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १८, २०८२
|
|
२१ पटक हेरिएको
Shares
धोबीखोलामा मृ*त भेटिएका युवकको पहिचान खुल्यो

सारांश

  •   आज बिहान काठमाडौँको अनामनगरस्थित धोबीखोलामा मृत भेटिएका युवकको सनाखत भएको छ।
  • प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईका अनुसार मृतक युवक काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ निवासी ललित गिरी हुन्।
  •   अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबी खोलमा आज बिहान साइकलसहित उनको शव फेला परेको थियो।

१८ मंसिर, काठमाडौं । 

आज बिहान काठमाडौँको अनामनगरस्थित धोबीखोलामा मृत भेटिएका युवकको सनाखत भएको छ। प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईका अनुसार मृतक युवक काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ निवासी ललित गिरी हुन्।  अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबी खोलमा आज बिहान साइकलसहित उनको शव फेला परेको थियो। यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको एसपी भट्टराईले जानकारी दिए। 

ती युवको साथमा रहेको कागजातबाट उनको पहिचान भएको हो।  उनी गएराति साइकलसहित धोबीखोलामा खसेको अनुमान प्रहरीले गरेको छ। धोबीखोलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।  पुलमा रेलिङ नभएको कारण ती युवक साइकलसहित पुलबाट खोलामा खसेको अनुमान गरिएके छ।  मृतक युवकको टाउकोमा गहिरो चोट छ। पुलबाट खस्दा ढुंगामा टाउको ठोकिँदा उनको मृत्यु भएको अनुमान छ। युवकको शव खोलाबाट निकालेर पोस्टमार्टमका लागि अस्पताल पठाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोरङको जंगलमा वृद्धाको शव फेला
मोरङको जंगलमा वृद्धाको शव फेला
इन्द्रचोकमा पेस्तोल ताक्दै गहना पसलमा लुटपाट गर्ने पक्राउ
इन्द्रचोकमा पेस्तोल ताक्दै गहना पसलमा लुटपाट गर्ने पक्राउ
प्रतिबन्धित लागू औषधसहित सात जना पक्राउ
प्रतिबन्धित लागू औषधसहित सात जना पक्राउ
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन
प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यको निधन
प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यको निधन
क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
स्वस्थ छालाका लागि घरमै बनाउनुहोस् दाग धब्बा हटाउने सिरम
स्वस्थ छालाका लागि घरमै बनाउनुहोस् दाग धब्बा हटाउने सिरम
अस्ट्रियाको विद्यालयमा भएको गोलीकाण्डमा मृ*त्यु हुनेको संख्या ११ पुग्यो
अस्ट्रियाको विद्यालयमा भएको गोलीकाण्डमा मृ*त्यु हुनेको संख्या ११ पुग्यो
रास्वपा बैठक : संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत
रास्वपा बैठक : संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत
गहना विवाद साम्प्रदायिक रूप लिँदा ६ जना पक्राउ, संयुक्त रूपमा ज्ञापनपत्र
गहना विवाद साम्प्रदायिक रूप लिँदा ६ जना पक्राउ, संयुक्त रूपमा ज्ञापनपत्र