बालाजुमा एक महिला मृत भेटिइन्

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १६, २०८१
|
|
१७ पटक हेरिएको
Shares
बालाजुमा एक महिला मृत भेटिइन्

सारांश

  • बालाजुमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
  • काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित तारकेश्वर धामको प्रतिक्षालयको पेटीमा महिला मृत भेटिएकी हुन् ।
  • अन्दाजी ५० वर्षीया महिलाको पहिचान हुन सकेको छैन ।

१६ असोज, काठमाडौं । बालाजुमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित तारकेश्वर धामको प्रतिक्षालयको पेटीमा महिला मृत भेटिएकी हुन् । अन्दाजी ५० वर्षीया महिलाको पहिचान हुन सकेको छैन । प्रहरी वृत्त बालाजुले घटनाबारे अनुसन्धान अघि बढाएको छ भने शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करदाता सेवा कार्यालय हटाउने निर्णय कार्यान्वयन नगर्न ज्ञापनपत्र
करदाता सेवा कार्यालय हटाउने निर्णय कार्यान्वयन नगर्न ज्ञापनपत्र
नेपाली क्रिकेटर आरिफले गरे विवाह, आसिफले आज लगनगाँठाे कस्दै
नेपाली क्रिकेटर आरिफले गरे विवाह, आसिफले आज लगनगाँठाे कस्दै
चाँदनी हत्या प्रकरण : आमा-बुबा, मामा-माइजु र हजुबुबा-हजुरआमा कारागार चलान
चाँदनी हत्या प्रकरण : आमा-बुबा, मामा-माइजु र हजुबुबा-हजुरआमा कारागार चलान
रौतहटमा १३३ किलो गाँजासहित गाडी बरामद, चालक फरार
रौतहटमा १३३ किलो गाँजासहित गाडी बरामद, चालक फरार
धादिङमा भूकम्पले २० घर भत्किए, ७५ चर्किए
धादिङमा भूकम्पले २० घर भत्किए, ७५ चर्किए
एसिसी यू-१९ एसिया कपमा‌ नेपालले बंगलादेशसँग खेल्दै
आफ्नै नेतृत्वमा दल बनाउने योजनामा बालेन, मध्यरातसम्म कुपण्डोलमा केके छलफल भयो ?
आफ्नै नेतृत्वमा दल बनाउने योजनामा बालेन, मध्यरातसम्म कुपण्डोलमा केके छलफल भयो ?
नेपालगञ्जमा आंशिकरुपमा कर्फ्यू हटाइयो, निषेधाज्ञा जारी
नेपालगञ्जमा आंशिकरुपमा कर्फ्यू हटाइयो, निषेधाज्ञा जारी
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीका विषयमा छलफल हुने
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीका विषयमा छलफल हुने
महतो चुनावी मैदानमा सक्रिय, जनताको उल्लेखनीय सहभागिता