२६ जेष्ठ २०८२, आईतवार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

 

१५ असोज , मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।

हिजो एक लाख ६० हजार ५ सयमा कारोबार भएको सुन आज तोलाको एक लाख ६० हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मुल्य १५ रुपैयाँले घटेर १९२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment