सुनचाँदीको मूल्य आज पनि स्थिर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १९, २०८१
|
|
१७ पटक हेरिएको
Shares
सुनचाँदीको मूल्य आज पनि स्थिर

सारांश

  • नेपाली बजारमा सुनको मूल्य सोमबार पनि स्थिर रहेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
  • यसअघि आइतबार पनि सुन तोलाको सोही मूल्यमा कारोबार भएको थियो ।

 

१९ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि सुन तोलाको सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?