Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बैतडीमा करेन्ट लागेर महिलाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १९, २०८१
|
|
४० पटक हेरिएको
Shares
बैतडीमा करेन्ट लागेर महिलाको मृत्यु

सारांश

  • जिल्लाको पाटन नगरपालिका–६ स्थित डुङराकी ५७ वर्षीया जानकी लुहारको करेन्ट लागेर मृत्यु भएको हो।
  • सोमबार अपरान्ह साढे ४ बजेको समयमा घरमा लुगा सुकाउन प्रयोग गरिएको ग्याबिन तारमाथि भिजेका लुगा सुकाउनका लागि राख्ने क्रममा करेन्ट लागेर मृत्यु भएको आफन्त समेत रहेका पाटन नगरपालिकाका कार्यपालिका सदस्य खेमराज लुहारले जानकारी दिए।
  •  करेन्ट लागेर गम्भीर घाइते अवस्थामा रहेकी लुहारलाई स्थानीयले उद्धार गरी उपचारको लागि पाटन लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ।

 

१९ भदौ , बैतडी : बैतडीमा करेन्ट लागेर महिलाको मृत्यु भएको छ।जिल्लाको पाटन नगरपालिका–६ स्थित डुङराकी ५७ वर्षीया जानकी लुहारको करेन्ट लागेर मृत्यु भएको हो। सोमबार अपरान्ह साढे ४ बजेको समयमा घरमा लुगा सुकाउन प्रयोग गरिएको ग्याबिन तारमाथि भिजेका लुगा सुकाउनका लागि राख्ने क्रममा करेन्ट लागेर मृत्यु भएको आफन्त समेत रहेका पाटन नगरपालिकाका कार्यपालिका सदस्य खेमराज लुहारले जानकारी दिए। करेन्ट लागेर गम्भीर घाइते अवस्थामा रहेकी लुहारलाई स्थानीयले उद्धार गरी उपचारको लागि पाटन लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ। घरको भान्सा कोठामा मिटरबक्स राखिएको बुझिएको छ।  सोही मिटरबक्स नजिकैबाट लुगा सुकाउन प्रयोग गरिने ग्याबिन तार तानिएको  र सोही तारमा करेन्ट बहेर करेन्ट लागेको हुन सक्ने आकलन गरिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
एमाले महाधिवेशनमा २६१३ जना सहभागी हुने, यसरी छानिएका छन् प्रतिनिधि
एमाले महाधिवेशनमा २६१३ जना सहभागी हुने, यसरी छानिएका छन् प्रतिनिधि
दुई दिन बन्द गरिँदै त्रिभुवन राजपथ लामिडाँडा–सिमभञ्ज्याङ खण्ड
दुई दिन बन्द गरिँदै त्रिभुवन राजपथ लामिडाँडा–सिमभञ्ज्याङ खण्ड
सर्लाहीमा ३१ हजारभन्दा बढी मत बदर
सर्लाहीमा ३१ हजारभन्दा बढी मत बदर
जसपा नेपालले थप्यो ५ केन्द्रीय सदस्य
जसपा नेपालले थप्यो ५ केन्द्रीय सदस्य
२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल
२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल
एकीकृत समाजवादी हाँक्ने जिम्मा राजेन्द्र पाण्डेलाई दिइँदै
एकीकृत समाजवादी हाँक्ने जिम्मा राजेन्द्र पाण्डेलाई दिइँदै
कार्यदल बैठकमा अध्यक्ष ओलीको राजीनामा कहीँ कतै नमाग्ने सहमति भयो: महेश बस्नेत
कार्यदल बैठकमा अध्यक्ष ओलीको राजीनामा कहीँ कतै नमाग्ने सहमति भयो: महेश बस्नेत
प्रहरीसँगको झडपमा शिक्षक घाइते भएपछि महासंघले बोलायो आकस्मिक बैठक
प्रहरीसँगको झडपमा शिक्षक घाइते भएपछि महासंघले बोलायो आकस्मिक बैठक
आज विश्वासको मत लिदै मधेशका मुख्यमन्त्री यादव
आज विश्वासको मत लिदै मधेशका मुख्यमन्त्री यादव