सिरहामा सर्पले डस्दा एक युवती को मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १६, २०८१
|
|
३६ पटक हेरिएको
Shares
सिरहामा सर्पले डस्दा एक युवती को मृत्यु

सारांश

  • सिरहामा सर्पले डस्दा एक युवतीको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा सखुवा नन्कारपट्टी गाउँपालिका ३ की २० वर्षीया सरिता कुमारी सदा छन् ।
  • गएराति सुतेको बेला १२ बजे उनलाई गोमन सर्पले टोकेको थियो ।

१६ भदौ, जनकपुरधाम । सिरहामा सर्पले डस्दा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा नन्कारपट्टी गाउँपालिका ३ की २० वर्षीया सरिता कुमारी सदा छन् । गएराति सुतेको बेला १२ बजे उनलाई गोमन सर्पले टोकेको थियो । सर्पले डसेपछि उपचारामा नलगी झाँक्रीमा लगिएको थियो । झारफुकबाट निको नभएपछि अन्तिम अवस्थामा सरितलाई लहान प्रादेशिक अस्पतालमा लगिएको थियो ।चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१४ डीएसपीको काज सरुवा, को कहाँ ?
१४ डीएसपीको काज सरुवा, को कहाँ ?
३० अंक घट्यो नेप्से, कारोबारमा पनि गिरावट
३० अंक घट्यो नेप्से, कारोबारमा पनि गिरावट
भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ
भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ
राजस्वका कर्मचारीको कार्यसम्पादनप्रति अर्थमन्त्रीको असन्तुष्टी
राजस्वका कर्मचारीको कार्यसम्पादनप्रति अर्थमन्त्रीको असन्तुष्टी
भक्तपुरको निर्माणधीन घरमा मजदुरको ह*त्या, एक जना पक्राउ
भक्तपुरको निर्माणधीन घरमा मजदुरको ह*त्या, एक जना पक्राउ
राजस्व संकलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती
राजस्व संकलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती
संकटग्रस्त क्षेत्रको खानेपानी समस्या समाधान गर्न बजेट प्रबन्ध गर्न समितिको निर्देशन
संकटग्रस्त क्षेत्रको खानेपानी समस्या समाधान गर्न बजेट प्रबन्ध गर्न समितिको निर्देशन
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने
रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग
रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग
यु१९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको खेल रद्द
यु१९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको खेल रद्द