रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
२६ पटक हेरिएको
Shares
रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि आक्रमण रोक्न आग्रह गरे पनि रुसले बिहीबार राति फेरि घातक हवाई आक्रमण गरेको छ ।
  • उक्त आक्रमणमा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।
  • मानव रहीत यान (ड्रोन) आक्रमणमा पूर्वी शहर पाभ्लोहरादमा एक बालक र ७६ वर्षीय महिला सहित तीन जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।

एजेन्सी।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि आक्रमण रोक्न आग्रह गरे पनि रुसले बिहीबार राति फेरि घातक हवाई आक्रमण गरेको छ । उक्त आक्रमणमा कम्तिमा ८ जनाको मृत्यु भएको छ । मानव रहीत यान (ड्रोन) आक्रमणमा पूर्वी शहर पाभ्लोहरादमा एक बालक र ७६ वर्षीय महिला सहित तीन जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।

दक्षिणी क्षेत्र खेरसोनमा दुई जनाको ज्यान गएको डोनेट्स्क र खार्किभमा थप तीन जनाको मृत्यु भएको छ।गत बिहीबार, रुसले कीभमाथि पछिल्लो वर्षको मध्यदेखि हालसम्मको सबैभन्दा ठूलो बमबारी गर्‍यो, जसमा १२ जनाको मृत्यु र ८७ जना घाइते भएका थिए । उक्त आक्रमणमा उत्तर कोरियाली प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल )प्रयोग भएको युक्रेनी अधिकारीहरूले दाबी गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाकुम्भ मेला विश्व इतिहासमा अदभूत : ६६ करोडभन्दा बढी व्यक्तिले गरे गंगा नदीमा स्नान
महाकुम्भ मेला विश्व इतिहासमा अदभूत : ६६ करोडभन्दा बढी व्यक्तिले गरे गंगा नदीमा स्नान
पत्रकार महासंघ महाधिवेशन: उम्मेदवारी दर्ता स्थगित
पत्रकार महासंघ महाधिवेशन: उम्मेदवारी दर्ता स्थगित
प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ
प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ
गण्डकीको बजेट कृषिमा २ अर्ब ८ करोड
पत्रकार दीपेन्द्र खनियाँ मृत भेटिए
पत्रकार दीपेन्द्र खनियाँ मृत भेटिए
कार्यकारी राष्ट्रपतिका पक्षमा उभिए हर्क साम्पाङ
कार्यकारी राष्ट्रपतिका पक्षमा उभिए हर्क साम्पाङ
पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान
पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान
मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता
मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता
भोलि एमालेसहित तीन पक्षको प्रदर्शन, काठमाडौंको सुरक्षा व्यवस्थामा कडाइ
भोलि एमालेसहित तीन पक्षको प्रदर्शन, काठमाडौंको सुरक्षा व्यवस्थामा कडाइ
बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर
बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर