मधेस प्रदेश

सर्लाहीमा ८२ हजारलाई आईपीभी खोप लगाइने

सर्लाही । सर्लाही जिल्लाका ८२ हजार ६ सय ४ बालबालिकाहरूलाई पोलियो रोग विरुद्धको खोप आईपीभी (इनएक्टिभेटेड पोलियो भ्याक्सिन) लगाइने भएको…