सिरहा जिल्ला अदालत अगाडि विस्फोटक पदार्थ पड्कियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन २७, २०८२
|
|
१९६ पटक हेरिएको
Shares
सिरहा जिल्ला अदालत अगाडि विस्फोटक पदार्थ पड्कियो

सारांश

  • सिरहा नगरपालिकाको सिरहा बजार जिल्ला अदालत अगाडि रहेको वार एसोसिएसन कार्यालय नजिकै विस्फोटक पदार्थ पड्किएको छ।
  • जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी बासुदेव पाठकले  विस्फोट पदार्थ पड्किएको खबर प्राप्त भएको जानकारी दिए ।
  • आफू घटनास्थल पुगिसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनले सुनाए ।

२७ फागुन, सिरहा ।

सिरहा नगरपालिकाको सिरहा बजार जिल्ला अदालत अगाडि रहेको वार एसोसिएसन कार्यालय नजिकै विस्फोटक पदार्थ पड्किएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी बासुदेव पाठकले  विस्फोट पदार्थ पड्किएको खबर प्राप्त भएको जानकारी दिए ।आफू घटनास्थल पुगिसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनले सुनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली आज जनकपुर आउदै, एकैपटक ६४ सडकको शिलान्यास गर्ने
प्रधानमन्त्री ओली आज जनकपुर आउदै, एकैपटक ६४ सडकको शिलान्यास गर्ने
काभा यू-१९ महिला भलिबलका लागि नेपालको टोली घोषणा
काभा यू-१९ महिला भलिबलका लागि नेपालको टोली घोषणा
मन्त्रीका स्वकीयले विष सेवन गरेको आशंका, भेटियो ३ पृष्ठको सुसाइड नोट
मन्त्रीका स्वकीयले विष सेवन गरेको आशंका, भेटियो ३ पृष्ठको सुसाइड नोट
कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो : शशांक कोइराला
कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो : शशांक कोइराला
विपिनको श*व डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायल सरकारले नै नेपाल पठाइदिने
विपिनको श*व डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायल सरकारले नै नेपाल पठाइदिने
विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा हाजिर गराइयो
विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा हाजिर गराइयो
कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित
कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित
एमाले महाधिवेशन : ३ घण्टामा साढे ३०० खस्यो मत, नतिजा आजै
एमाले महाधिवेशन : ३ घण्टामा साढे ३०० खस्यो मत, नतिजा आजै
महिला टी-२०आई शृंखला : नेपालद्वारा थाइल्याण्डलाई १०२ रनको लक्ष्य
महिला टी-२०आई शृंखला : नेपालद्वारा थाइल्याण्डलाई १०२ रनको लक्ष्य
अर्थमन्त्रीले गरे क्षतिग्रस्त बुटवल उपमहानगर भवनको अवलोकन
अर्थमन्त्रीले गरे क्षतिग्रस्त बुटवल उपमहानगर भवनको अवलोकन