एमाले सर्लाहीको नवौं अधिवेशनको नारा र लोगो सार्वजनिक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २५, २०८१
|
|
४० पटक हेरिएको
Shares
एमाले सर्लाहीको नवौं अधिवेशनको नारा र लोगो सार्वजनिक

सारांश

  • नेकपा एमाले सर्लाहीले नवौं जिल्ला अधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ‌।
  • लोगोमा देशको राष्ट्रिय झन्डालाई उच्च प्राथमिकतामा राखेर जिल्लाको मुख्य आकर्षण र महत्वपुर्ण प्राकृतिक ताल नाडिमन तालको पुनः उत्थान गरिनुपर्ने सन्देश दिदै मधेशको शिर मानिने जिल्लाको उत्तरी क्षेत्रको चुरे क्षेत्रको संरक्षण, जिल्लाको मुख्य उत्पादन उखु र टमाटरको महत्व लोगोमा झल्काइएको लोगो तथा नारा उपसमितिका संयोजक चूडामणि वाग्लेले जानकारी दिए।
  • त्यसैगरी अधिवेशनको मुख्य नारा “जवजको मुल मार्ग: संवृद्धिको यात्रा, सीमादेखि चुरेसम्म एमालेको झण्डा!

सर्लाही।
नेकपा एमाले सर्लाहीले नवौं जिल्ला अधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ‌। लोगोमा देशको राष्ट्रिय झन्डालाई उच्च प्राथमिकतामा राखेर जिल्लाको मुख्य आकर्षण र महत्वपुर्ण प्राकृतिक ताल नाडिमन तालको पुनः उत्थान गरिनुपर्ने सन्देश दिदै मधेशको शिर मानिने जिल्लाको उत्तरी क्षेत्रको चुरे क्षेत्रको संरक्षण, जिल्लाको मुख्य उत्पादन उखु र टमाटरको महत्व लोगोमा झल्काइएको लोगो तथा नारा उपसमितिका संयोजक चूडामणि वाग्लेले जानकारी दिए।

त्यसैगरी अधिवेशनको मुख्य नारा “जवजको मुल मार्ग: संवृद्धिको यात्रा, सीमादेखि चुरेसम्म एमालेको झण्डा!” रहेको छ। यस नाराले जनताको बहुदलिय जनवादको मुख्य वाटोमा सर्लाहीको सवृद्धि, विकास र हित प्रवर्द्धन भएको र नेकपा एमालेको प्रभाव सीमा क्षेत्र देखि उत्तरी चुरेसम्म उस्तै उर्वर रहेको सन्देश दिएको छ।

नवौं जिल्ला अधिवेशनको उद्घाटन समारोह वैशाख ३० गते विहान ११ बजे सदरमुकाम मलंगवा स्थित विश्वकर्मा चौकमा रहेको गोखुल राम साहको वगैचामा हुने र सो अधिवेशनलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने नेकपा एमाले सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक दशकमा पनि पूरा भएन १३ किलोमिटर सडक, यात्रा कष्टकर
एक दशकमा पनि पूरा भएन १३ किलोमिटर सडक, यात्रा कष्टकर
पर्सा क्षेत्रमा झाडापखालाको प्रकोप, संघ–प्रदेशबाट पानी परीक्षण घुम्ती सेवा सुरु
पर्सा क्षेत्रमा झाडापखालाको प्रकोप, संघ–प्रदेशबाट पानी परीक्षण घुम्ती सेवा सुरु
मानव अधिकार आयोग पुगे एसएसपी खड्का
मानव अधिकार आयोग पुगे एसएसपी खड्का
सुनकोशीमा खसेको बेपत्ता कारको खोजीका लागि गोताखोर परिचालन
सुनकोशीमा खसेको बेपत्ता कारको खोजीका लागि गोताखोर परिचालन
प्रतिनिधि सभा बैठक २५ गतेसम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक २५ गतेसम्मका लागि स्थगित
नेपाल र थाइल्याण्डबीच विभिन्न सम्झौतामा हस्ताक्षर
नेपाल र थाइल्याण्डबीच विभिन्न सम्झौतामा हस्ताक्षर
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा समितिको बैठक सुरु
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा समितिको बैठक सुरु
नगरवासीको सुविधाका लागि इटहरीमा सुरुभयो बिजुली बस सेवा
नगरवासीको सुविधाका लागि इटहरीमा सुरुभयो बिजुली बस सेवा
नेपाली विद्यार्थीको सुरक्षा समन्वय गर्न ओडिसा पुग्यो नेपाल प्रहरीको टोली
नेपाली विद्यार्थीको सुरक्षा समन्वय गर्न ओडिसा पुग्यो नेपाल प्रहरीको टोली
यातायात व्यवस्था कार्यालयद्वारा साठी करोड राजस्व सङ्कलन
यातायात व्यवस्था कार्यालयद्वारा साठी करोड राजस्व सङ्कलन