चाँदीको अवैध गरगहनासहित सर्लाहीबाट एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २६, २०८२
|
|
१४३ पटक हेरिएको
Shares
चाँदीको अवैध गरगहनासहित सर्लाहीबाट एक जना पक्राउ

सारांश

  • सर्लाहीको मलंगवाबाट प्रहरीले अवैध चाँदीको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा मलंगवा नगरपालिका–९ निवासी ५५ वर्षीय गौरीशंकर साह रहेका छन्।
  • भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको ब्याग चेकजाँच गर्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

२६ फागुन,सर्लाही।

सर्लाहीको मलंगवाबाट प्रहरीले अवैध चाँदीको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मलंगवा नगरपालिका–९ निवासी ५५ वर्षीय गौरीशंकर साह रहेका छन्। भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको ब्याग चेकजाँच गर्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार साहको साथबाट ९१५.४६० ग्राम तौल बराबरको चाँदीका विभिन्न गरगहना बरामद गरिएको छ। पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सर्लाहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
संसदीय सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ
संसदीय सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग
वाशिंगटन डिसीमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी ह*त्या
वाशिंगटन डिसीमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी ह*त्या
व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य हुँदैन : राजेन्द्र लिङदेन
व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य हुँदैन : राजेन्द्र लिङदेन
विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण
विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो
अबको बाटो संकल्प र कार्यान्वयनको हो, कुराभन्दा काममा ध्यान दिऔं : देउवा
अबको बाटो संकल्प र कार्यान्वयनको हो, कुराभन्दा काममा ध्यान दिऔं : देउवा
वर्षासँगै बाढीपहिरो: यी ७ सडक पूर्णरूपमा अवरुद्ध, ७ वटा एकतर्फी
वर्षासँगै बाढीपहिरो: यी ७ सडक पूर्णरूपमा अवरुद्ध, ७ वटा एकतर्फी
नेपालमा अवतरण अनुमति म्याद सकिएको थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’
नेपालमा अवतरण अनुमति म्याद सकिएको थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’