माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ३०, २०८१
|
|
४७ पटक हेरिएको
Shares
माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन

सारांश

  • नेकपा माओवादी केन्द्रले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
  • मधेश सरकारबाट आइतबार नै राजीनामा दिएका माओवादी नेताहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेललाई बुझाएका छन् ।
  • नेता साहले मधेश सरकारमा भ्रष्टाचार र अनियमितता बढेकाले सरकार छाडेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको बताए ।

३० वैशाख, जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मधेश सरकारबाट आइतबार नै राजीनामा दिएका माओवादी नेताहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेललाई बुझाएका छन् । नेता साहले मधेश सरकारमा भ्रष्टाचार र अनियमितता बढेकाले सरकार छाडेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको बताए । प्रदेश प्रमुखको कार्यालयमा समर्थन फिर्ताको पत्र बुझाउनुअघि दुबै मन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका थिए ।

हेर्नुहोस पत्र :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिजिट भिसा प्रकरण : चारजनालाई थुनामा पठाउने आदेश
भिजिट भिसा प्रकरण : चारजनालाई थुनामा पठाउने आदेश
आज विप्लवले जेनजी पुस्ताका युवाहरुसँग छलफल गर्ने
आज विप्लवले जेनजी पुस्ताका युवाहरुसँग छलफल गर्ने
पार्टी संगठन विस्तारमा लाग्न नेताकार्यकर्तालाई महतोको आग्रह
पार्टी संगठन विस्तारमा लाग्न नेताकार्यकर्तालाई महतोको आग्रह
पाकिस्तानको आक्रमणमा भारतका २ सैनिक र १ प्रहरी मारिए
पाकिस्तानको आक्रमणमा भारतका २ सैनिक र १ प्रहरी मारिए
स्वास्थ्यतर्फका शैक्षिक कार्यक्रममा भर्ना खोल्न माग गर्दै सीटीईभीटीमा धर्ना
स्वास्थ्यतर्फका शैक्षिक कार्यक्रममा भर्ना खोल्न माग गर्दै सीटीईभीटीमा धर्ना
अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने
अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने
जेनजी आन्दोलनपछि सार्वजनिक भए प्रचण्ड, केन्द्रीय कार्यालय अवलोकन
जेनजी आन्दोलनपछि सार्वजनिक भए प्रचण्ड, केन्द्रीय कार्यालय अवलोकन
हावाहुरीका कारण रौतहटमा घर भत्किँदा एक महिलाको मृ*त्यु, विद्युत् सेवा अवरुद्ध
हावाहुरीका कारण रौतहटमा घर भत्किँदा एक महिलाको मृ*त्यु, विद्युत् सेवा अवरुद्ध
पराजित भएपछि सोमपाल कामी भन्छन्: अबको खेलमा कम ब्याक गर्नेछौं
पराजित भएपछि सोमपाल कामी भन्छन्: अबको खेलमा कम ब्याक गर्नेछौं
समयमै निर्वाचन गराउन तयार छौं : निर्वाचन आयोग
समयमै निर्वाचन गराउन तयार छौं : निर्वाचन आयोग