खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि दिए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
४२ पटक हेरिएको
Shares
खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि दिए राजीनामा

सारांश

  • युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन्।
  • चौधरीले आफूले राजीनामा दिएको बताएका हुन्।
  •   ‘मैले राजीनामा दिएँ’ उनले भने।

२४ भदौ, काठमाडौं ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन्। चौधरीले आफूले राजीनामा दिएको बताएका हुन्।  ‘मैले राजीनामा दिएँ’ उनले भने।  नेपाली कांग्रेसमा डा शेखर कोइराला समूहका मन्त्रीले पदबाट राजीनामा दिन थालेका हुन्।  यसअघि आजै बिहान कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका थिए।

चीन भ्रमणमा रहेका नेता कोइरालाले आफूनिकटका मन्त्रीहरूलाई पदबाट राजीनामा दिन निर्देशन दिएका थिए। त्यसलगत्तै उनीनिकट मन्त्रीहरूले राजीनामाबारे छलफल गरेका थिए।  छलफलमा पर्यटनमन्त्री बद्री पाण्डेले भने राजीनामाको विषयमा पार्टीले नै निर्णय गरे हुन्थ्यो भन्ने प्रस्ताव गरेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु
इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु
जीपमा ७५० केजी गाँजा लिएर हिँडेका २ जना पक्राउ
जीपमा ७५० केजी गाँजा लिएर हिँडेका २ जना पक्राउ
‘मुलुकलाई संकटबाट उकास्न एमाले सक्षम छ’: शंकर पोखरेल
‘मुलुकलाई संकटबाट उकास्न एमाले सक्षम छ’: शंकर पोखरेल
म्यानमार भूकम्प : मृतकको संख्या हजार नाघ्यो
म्यानमार भूकम्प : मृतकको संख्या हजार नाघ्यो
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
चौथो ऐतिहासिक गोरखा-जितगढी एकीकरण पदयात्रा सुरु
चौथो ऐतिहासिक गोरखा-जितगढी एकीकरण पदयात्रा सुरु
सामूहिक बलात्कारको बयान दिएकी रिंकुको मृत्यु रहस्यमय, दुरुत्साहनमा अनुसन्धान
सामूहिक बलात्कारको बयान दिएकी रिंकुको मृत्यु रहस्यमय, दुरुत्साहनमा अनुसन्धान
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९१ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९१ जनालाई कारबाही
माओवादी केन्द्रको एकता राष्ट्रिय सम्मेलन कात्तिक १९ गते गर्ने निर्णय
माओवादी केन्द्रको एकता राष्ट्रिय सम्मेलन कात्तिक १९ गते गर्ने निर्णय
आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा, श्रीमान् पक्राउ
आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा, श्रीमान् पक्राउ