मधेस प्रदेश प्रेस संवाददाता ग्रुप दोहा कतारद्वारा राहत वितरण ग्रुप दोहा कतारद्वारा राहत वितरण धनुषाको क्षिरेस्वरनाथ नगरपालिका वडा नं २ मा सहयोग समिति रमदैया भवाडीले राहत वितरण गरेको छ। समितिले असहाय, अपांगता भएका, वृद्धवृद्धालाई लक्षित गरी चामल, तेल, नुल, दाल, सोयाविनलगायत वितरण गरेको हो ।
Previous post सूचना-प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ- प्रधानमन्त्री ‘प्रचण्ड’ Next post नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु
Post Comment Cancel reply Comments Name E-mail Save my name, email, and website in this browser for the next time I comment.
राजनीति समाचार सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना
प्रदेश मधेस प्रदेश राजनीति समाचार संघीयता भनेको अधिकार र अवसरको न्यायोचित वितरण हो : प्रदेश प्रमुख सुरेन्द्र लाभ
Post Comment