नयाँ शैक्षिकसत्र औपचारिक रुपमा सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १५, २०८३
|
|
१९२ पटक हेरिएको
Shares
नयाँ शैक्षिकसत्र औपचारिक रुपमा सुरु

सारांश

  • आज (मंगलबार)देखि नयाँ शैक्षिकसत्रको औपचारिक सुरु भएको छ ।
  • सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो ।
  • यसअघि विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएको थियो ।

१५ वैशाख, काठमाडौँ ।

आज (मंगलबार)देखि नयाँ शैक्षिकसत्रको औपचारिक सुरु भएको छ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो । यसअघि विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएको थियो ।

तर यस वर्षदेखि भने सरकारले वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना सुरु गर्ने निर्णय गरेको थियो । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानूनविपरीत भर्ना र अन्य शुल्क फिर्ता गराउन गत चैत २२ गते निर्देशन दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन २१ गतेको निर्वाचनलाई धकेल्न मिल्दैन् : वर्षमान पुन
फागुन २१ गतेको निर्वाचनलाई धकेल्न मिल्दैन् : वर्षमान पुन
राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा
राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
प्रतिनिधि सभा विघटनको निर्णय विडम्बनापूर्णः शंकर पोखरेल
प्रतिनिधि सभा विघटनको निर्णय विडम्बनापूर्णः शंकर पोखरेल
आगलागीका घटनामा ६ को मृत्यु, ३८ परिवार विस्थापित
आगलागीका घटनामा ६ को मृत्यु, ३८ परिवार विस्थापित
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते
रुखबाट लडेर घाइते भएका वृद्धको मृत्यु
रुखबाट लडेर घाइते भएका वृद्धको मृत्यु
देशलाई बन्धक बनाउने कांग्रेस–कम्युनिस्ट दललाई अब बिदा‌ गरौँ : लिङदेन
देशलाई बन्धक बनाउने कांग्रेस–कम्युनिस्ट दललाई अब बिदा‌ गरौँ : लिङदेन
राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र, २०४६ साल पछिका सबै भ्रष्टाचार काण्डका फाइल खोलिनु पर्यो। 
राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र, २०४६ साल पछिका सबै भ्रष्टाचार काण्डका फाइल खोलिनु पर्यो। 
प्रि ओपन सेसनमा नेप्से ४.४४ अंकले बढ्यो
प्रि ओपन सेसनमा नेप्से ४.४४ अंकले बढ्यो