देशलाई बन्धक बनाउने कांग्रेस–कम्युनिस्ट दललाई अब बिदा‌ गरौँ : लिङदेन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष १३, २०८२
|
|
२८ पटक हेरिएको
Shares
देशलाई बन्धक बनाउने कांग्रेस–कम्युनिस्ट दललाई अब बिदा‌ गरौँ : लिङदेन

सारांश

  • ‌           राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कांग्रेस र कम्युनिस्ट दलले लामो समयदेखि देशलाई बन्धक बनाएको आरोप लगाएका छन् ।
  • आइतबार विराटनगरमा सम्पन्न पार्टीको मोरङ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष लिङदेनले करिब ३५ वर्षसम्म शासन गर्दै आएका कांग्रेस र कम्युनिस्टले देशमा लुटतन्त्र मच्चाएको भन्दै अब उनीहरूलाई बिदा गर्ने समय आएको बताए ।
  • कांग्रेस र कम्युनिस्टबाट देशलाई मुक्त गराउन वैकल्पिक शक्तिका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी अघि बढेको उनको भनाइ छ ।

१३ पुस, विराटनगर ।‌          

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कांग्रेस र कम्युनिस्ट दलले लामो समयदेखि देशलाई बन्धक बनाएको आरोप लगाएका छन् ।आइतबार विराटनगरमा सम्पन्न पार्टीको मोरङ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष लिङदेनले करिब ३५ वर्षसम्म शासन गर्दै आएका कांग्रेस र कम्युनिस्टले देशमा लुटतन्त्र मच्चाएको भन्दै अब उनीहरूलाई बिदा गर्ने समय आएको बताए ।

कांग्रेस र कम्युनिस्टबाट देशलाई मुक्त गराउन वैकल्पिक शक्तिका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी अघि बढेको उनको भनाइ छ । उनले कांग्रेस र कम्युनिस्टको लुटतन्त्रविरुद्ध देशमा ‘जेनजी आन्दोलन’ देखिएको दाबीसमेत गरे । राजसंस्थाको पुनस्र्थापना, हिन्दू राज्यको स्थापना र संघीयता खारेज नै राष्ट्रिय प्रजातन्त्र पार्टीको मुख्य एजेन्डा रहेको अध्यक्ष लिङदेनले स्पष्ट पारे।  यही एजेन्डा लिएर आगामी निर्वाचनमा जनतामाझ जाने तयारी रहेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

८० लाख लगानीमा कोसीमा ‘घुम्ती अस्पताल’ सञ्चालन
८० लाख लगानीमा कोसीमा ‘घुम्ती अस्पताल’ सञ्चालन
वीरेन्द्रनगरका १२ वटा वडाको एकीकृत कार्यालय, वडा कार्यालय ध्वस्त भएपछि नगरपालिकाबाटै सेवा
वीरेन्द्रनगरका १२ वटा वडाको एकीकृत कार्यालय, वडा कार्यालय ध्वस्त भएपछि नगरपालिकाबाटै सेवा
त्रिविमा एकैपटक ८ डिन नियुक्त
त्रिविमा एकैपटक ८ डिन नियुक्त
वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो
वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो
समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा
समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड
दुई वटा बीमा कम्पनीलाई कारबाही
दुई वटा बीमा कम्पनीलाई कारबाही
फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड
फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड
अगामी तीन दिनमा देशका यी नदीहरूमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह
अगामी तीन दिनमा देशका यी नदीहरूमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता टुट्ने खतरा
राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता टुट्ने खतरा