भन्सार छलीको गाडी र १४ लाख नगदसहित ३ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २५, २०८१
|
|
२३ पटक हेरिएको
Shares
भन्सार छलीको गाडी र १४ लाख नगदसहित ३ जना पक्राउ

सारांश

  • भन्सार छलीको गाडी र १४ लाखभन्दा बढी नगदसहित तीन जना पक्राउ परेका छन् ।
  • पक्राउ पनेहरूमा चिनियाँ नागरिक २४ वर्षीय सुइजुम्लुङ, अर्घाखाँचीको सन्दिखर्क नगरपालिका–१ घर भएका ४३ वर्षीय चिरञ्जीवी पौडेल र धनुषाको लोहोना घर भएका ३० वर्षीय बिक्की रन्जन जैसवाल छन् ।
  • उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

२५ मंसिर, काठमाडौं । भन्सार छलीको गाडी र १४ लाखभन्दा बढी नगदसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पनेहरूमा चिनियाँ नागरिक २४ वर्षीय सुइजुम्लुङ, अर्घाखाँचीको सन्दिखर्क नगरपालिका–१ घर भएका ४३ वर्षीय चिरञ्जीवी पौडेल र धनुषाको लोहोना घर भएका ३० वर्षीय बिक्की रन्जन जैसवाल छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । कीर्तिपुर नगरपालिका–१० बाट उनीहरूलाई पक्राउ गरिएको परिसरका एसपी नवराज अधिकारीले बताए । उनीहरूबाट भन्सार छलीको किया कम्पनीको बा २४ च ३२९३ नम्बरको कार, १४ लाख ६० हजार नगद, डेल कम्पनीको ५ थान ल्यापटप, सामसुङ कम्पनीको ए१६ मोबाइल ७ थान, २३ थान घडी, २ वटा आइफोन बरामद भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले व्यापार उद्योग गर्ने होइन : सभापति देउवा
सरकारले व्यापार उद्योग गर्ने होइन : सभापति देउवा
नेपाललाई अमेरिकाले दियो १९६ रनको लक्ष्य
नेपाललाई अमेरिकाले दियो १९६ रनको लक्ष्य
सर्लाही  प्रहरीद्धारा झन्डै १५ बिघामा लगाएको अवैध गाजा खेति नष्ट
सर्लाही  प्रहरीद्धारा झन्डै १५ बिघामा लगाएको अवैध गाजा खेति नष्ट
मिलन पाण्डेले पाए रास्वपा शिक्षा विभाग प्रमुखको जिम्मेवारी
मिलन पाण्डेले पाए रास्वपा शिक्षा विभाग प्रमुखको जिम्मेवारी
एनसेल प्रधान कार्यालयमा पनि आगजनी
एनसेल प्रधान कार्यालयमा पनि आगजनी
बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित
बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित
अर्थ मन्त्रीसहित योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफलमा प्रधानमन्त्री
अर्थ मन्त्रीसहित योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफलमा प्रधानमन्त्री
कतारी अमिरलाई स्वागत गर्न सांस्कृतिक भेषभूषामा नेपाली (तस्वीरहरू)
कतारी अमिरलाई स्वागत गर्न सांस्कृतिक भेषभूषामा नेपाली (तस्वीरहरू)
सर्लाहीमा निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई विदाई
सर्लाहीमा निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई विदाई
जनकपुर चुरोट कारखानासहित चारवटा रुग्ण उद्योग निजीकरणको प्रक्रिया अघि बढ्यो, डीडीएका लागि तीनवटा कम्पनी छनोट
जनकपुर चुरोट कारखानासहित चारवटा रुग्ण उद्योग निजीकरणको प्रक्रिया अघि बढ्यो, डीडीएका लागि तीनवटा कम्पनी छनोट