Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

माओवादी केन्द्रको अभियान कर्णाली प्रदेशमा प्रवेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ४, २०८२
|
|
४६ पटक हेरिएको
Shares
माओवादी केन्द्रको अभियान कर्णाली प्रदेशमा प्रवेश

सारांश

  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली आज सुदूरपश्चिमबाट कर्णाली प्रदेशमा पुगेको छ ।
  • मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको अभियान सुदूरपश्चिममा सकिएपछि कर्णाली प्रदेशमा प्रवेश गरेको हो ।
  • बैतडीको पाटनमा उद्घाटन कार्यक्रममा कम्युनिस्ट पार्टीको झण्डा र नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो ।

 

४ जेठ, दैलेख ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली आज सुदूरपश्चिमबाट कर्णाली प्रदेशमा पुगेको छ ।
मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको अभियान सुदूरपश्चिममा सकिएपछि कर्णाली प्रदेशमा प्रवेश गरेको हो ।
बैतडीको पाटनमा उद्घाटन कार्यक्रममा कम्युनिस्ट पार्टीको झण्डा र नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो ।

उक्त झण्डा सुदूरपश्चिम इञ्चार्ज गिरिराजमणि पोखरेल नेतृत्वको टिमले कर्णाली इञ्चार्ज कालीबहादुर मल्ल नेतृत्वमा रहेको टिमलाई हस्तान्तरण गरेका छन् । कर्णाली प्रदेशका माओवादी नेताहरूले अध्यक्ष ‘प्रचण्ड’ सहितको टोलीलाई भव्य स्वागत गरेका छन् । अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेशप्रति धन्यवाद व्यक्त गर्दै राकम पुल हुँदै सुर्खेतबाट कर्णाली प्रदेशमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
कैलालीमा ८० वर्षीय व्यक्ति मृ*त फेला, अनुसन्धानका लागि एक जना पक्राउ
कैलालीमा ८० वर्षीय व्यक्ति मृ*त फेला, अनुसन्धानका लागि एक जना पक्राउ
काभा यू-१९ महिला भलिबलका लागि नेपालको टोली घोषणा
काभा यू-१९ महिला भलिबलका लागि नेपालको टोली घोषणा
अब नोट बाहेक छपाइका सबै काम नेपालमै हुन्छ – सञ्चारमन्त्री
अब नोट बाहेक छपाइका सबै काम नेपालमै हुन्छ – सञ्चारमन्त्री
मधेशका मुख्यमन्त्रीले निजी सचिवालयमा १० जना राखेपछि कर्मचारीले रोके तलब
मधेशका मुख्यमन्त्रीले निजी सचिवालयमा १० जना राखेपछि कर्मचारीले रोके तलब
भक्तपुरमा तीन मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
भक्तपुरमा तीन मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
जेनजीलाई बालेनको आग्रह- अब संयमित हुनुहोला
जेनजीलाई बालेनको आग्रह- अब संयमित हुनुहोला
डा. केसी र सरकारीबिच भएको वार्ता सहमति नजिक पुगेको दाबी
डा. केसी र सरकारीबिच भएको वार्ता सहमति नजिक पुगेको दाबी
प्रधानमन्त्रीको गरिमामय पदमा सुशिला कार्की नियुक्त, शपथ ग्रहण आजै ९ बजे हुने
प्रधानमन्त्रीको गरिमामय पदमा सुशिला कार्की नियुक्त, शपथ ग्रहण आजै ९ बजे हुने
समानुपातिक सांसदलाई आयोगद्वारा प्रमाणपत्र प्रदान
समानुपातिक सांसदलाई आयोगद्वारा प्रमाणपत्र प्रदान