एसीसी यू– १९ एसिया कप: नेपाल श्रीलंकाविरुद्ध ८२ रनमै अलआउट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २७, २०८२
|
|
२२ पटक हेरिएको
Shares
एसीसी यू– १९ एसिया कप: नेपाल श्रीलंकाविरुद्ध ८२ रनमै अलआउट

सारांश

  • एसीसी यू– १९ एसिया कपमा नेपाल श्रीलंकाविरुद्ध ८२ रनमै अलआउट भएको छ ।
  • आज यूएईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल २८.
  • ५ ओभरमा ८२ रन बनाएर अलआउट भएको हो ।

२७ मंसिर, काठमाडौं ।

एसीसी यू– १९ एसिया कपमा नेपाल श्रीलंकाविरुद्ध ८२ रनमै अलआउट भएको छ । आज यूएईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल २८.५ ओभरमा ८२ रन बनाएर अलआउट भएको हो ।

नेपालका लागि सिब्रिन श्रेष्ठले सर्वाधिक १८ रन प्रहार गरे । श्रीलंकाका सेठमिका सेनेविरत्ने ५ विकेट लिए । जारी प्रतियोगितामा नेपालको यो पहिलो खेल हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?