बागमती प्रदेशसभाको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २८, २०८२
|
|
२० पटक हेरिएको
Shares
बागमती प्रदेशसभाको बैठक बस्दै

सारांश

  • बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।
  • बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महालेखा परीक्षकको कार्यालयबाट प्राप्त आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।
  • प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार बैठकमा समसामयिक विषयमा सदस्यहरूले आ–आफ्ना धारणा प्रस्तुत गर्ने कार्यसूची छ ।

२८ साउन, हेटौँडा ।

बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महालेखा परीक्षकको कार्यालयबाट प्राप्त आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार बैठकमा समसामयिक विषयमा सदस्यहरूले आ–आफ्ना धारणा प्रस्तुत गर्ने कार्यसूची छ ।  यसअघि मंगलबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गरेका थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?