अहिलेको संविधानअनुसार कसैको बहुमत आउँदैन : देउवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १७, २०८२
|
|
१२ पटक हेरिएको
Shares
अहिलेको संविधानअनुसार कसैको बहुमत आउँदैन : देउवा

सारांश

  •   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधान अनुसार कुनै पनि पार्टीको स्पष्ट बहुमत आउन गाह्रो हुने बताएका छन्।
  • नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्वर ९ ले आयोजना गरेको क्षेत्रीय कार्यसमिति र स्थानीय जनप्रतिनिधिबिचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
  • सभापति देउवाले वर्तमान संविधान समावेशी रहेको बताए।

 

१७ वैशाख, काठमाडौं। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधान अनुसार कुनै पनि पार्टीको स्पष्ट बहुमत आउन गाह्रो हुने बताएका छन्। नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्वर ९ ले आयोजना गरेको क्षेत्रीय कार्यसमिति र स्थानीय जनप्रतिनिधिबिचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। सभापति देउवाले वर्तमान संविधान समावेशी रहेको बताए।

उनले भने, ‘समावेशी संविधान छ। हाम्रो पार्टी समावेशी छ। महिला, मधेसी, दलित, जनजाति सबैलाई समेट्न समावेशी व्यवस्था राम्रो छ। यसलाई छाड्नुहुँदैन।’ सभापति देउवाले कांग्रेसलाई एकतावद्ध बनाएर अझ ठूलो पार्टी बनाउनुपर्ने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?