Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राजावादी आन्दोलन आज पनि

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १६, २०८२
|
|
३९ पटक हेरिएको
Shares
राजावादी आन्दोलन आज पनि

सारांश

  •   राजावादीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन्।
  • हिजो (बिहीबार)देखि काठमाडौं केन्द्रित आन्दोलनले आज पनि निरन्तरता पाउने भएको हो।
  • रत्नपार्क, शान्तिबाटिका केन्द्रित आन्दोलन आज पनि १२ बजेबाट नै सुरु हुने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए।

१५ जेठ, काठमाडौं । 

राजावादीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन्। हिजो (बिहीबार)देखि काठमाडौं केन्द्रित आन्दोलनले आज पनि निरन्तरता पाउने भएको हो। रत्नपार्क, शान्तिबाटिका केन्द्रित आन्दोलन आज पनि १२ बजेबाट नै सुरु हुने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि आजको आन्लदोलन १२ बजे बिजुली बजार काठमाडौंबाट सुरु हुने बताएका छन्। उनले भनेका छन्, ‘अवस्था परिवर्तन गर्न  व्यवस्था परिवर्तन गरौँ आज दिनको १२ बजे बिजुली बजार काठमाडौंबाट सुरु हुँदै।। उपस्थितिका लागि सबैलाई हार्दिक अनुरोध गर्दछु।’ दुर्गा प्रसाइ नेतृत्वकाे अभियान भने राप्रपा नेतृत्वमा सहभागी नहुने भन्दै शुक्रबारबाट माइतीघर केन्द्रित हुने जनाएकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?