सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

कुवेतविरुद्ध आसिफ शेखको पनि अर्धशतक पूरा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २८, २०८१
|
|
४३ पटक हेरिएको
Shares
कुवेतविरुद्ध आसिफ शेखको पनि अर्धशतक पूरा

सारांश

  • हङकङमा जारी चारदेशीय टी–२०आई सिरिजअन्तर्गत कुवेतविरुद्ध नेपालका ओपनर आसिफ शेखले पनि अर्धशतक पूरा गरेका छन् ।
  • आसिफले ३४ बलमा अर्धशतक पूरा गरे।
  • अर्धशतक पूरा गरेलगत्तै ५३ रन बनाएर आउट भए ।

२८ चैत, काठमाडौं ।

हङकङमा जारी चारदेशीय टी–२०आई सिरिजअन्तर्गत कुवेतविरुद्ध नेपालका ओपनर आसिफ शेखले पनि अर्धशतक पूरा गरेका छन् ।आसिफले ३४ बलमा अर्धशतक पूरा गरे। अर्धशतक पूरा गरेलगत्तै ५३ रन बनाएर आउट भए ।

यसअघि ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका थिए । कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालले १४ ओभरको खेल सकिदा १ विकेट गुमाएर १२७ रन बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हाम्रा प्रयत्नका तुलनामा षड्यन्त्रकारी मुखर भएर आए: एमाले महासचिव

गुल्मी–१ मा सागर ढकाल विजयी
गुल्मी–१ मा सागर ढकाल विजयी
कांग्रेस बागमती प्रदेश सम्मेलन आज
कांग्रेस बागमती प्रदेश सम्मेलन आज
अन्ततः प्रधानमन्त्रीले गरे त्रिविको नीति तथा कार्यक्रममा हस्ताक्षर

हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै

एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले

अबको बाटो संकल्प र कार्यान्वयनको हो, कुराभन्दा काममा ध्यान दिऔं : देउवा

पक्राउ परेका मिलनले गरे बुवा र भाइको हत्या गरेको स्वीकार

तीर्थराज भट्टराईसँग २५ लाख धरौटी माग्ने आदेश

सहज ढंगले चुनाव हुने वातावरण बनाउन सरकारसँग राष्ट्रिय सभाका अध्यक्षको आग्रह