सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

साढे दुई लाख नाघ्यो सुनको मूल्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २७, २०८२
|
|
४१ पटक हेरिएको
Shares
साढे दुई लाख नाघ्यो सुनको मूल्य

सारांश

  • बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु.
  • पाँच हजार ९०० ले वृद्धि भएको छ ।
  • चाँदीको मोल पनि तोलामा रु.

२७ काठमाडौँ, कात्तिक ।

बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु. पाँच हजार ९०० ले वृद्धि भएको छ । चाँदीको मोल पनि तोलामा रु. १७० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५० हजार २०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु. तीन हजार ३४५ मा कारोबार भइरहेको छ । बुधबार एक तोला सुन रु. दुई लाख ४४ हजार ३०० र चाँदी रु. तीन हजार १७५ मा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा सुरु
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा सुरु
बालकुमारीमा प्रदर्शनकारीले जलाए गाडी
बालकुमारीमा प्रदर्शनकारीले जलाए गाडी
कांग्रेस संसदीय कार्यसमितिको बैठक जारी
कांग्रेस संसदीय कार्यसमितिको बैठक जारी
काठमाडौं महानगरले पूर्वराजा शाहलाई तोक्यो झण्डै ७ लाख ९३ हजारको जरिवाना
काठमाडौं महानगरले पूर्वराजा शाहलाई तोक्यो झण्डै ७ लाख ९३ हजारको जरिवाना
जनकपुर भन्सार कार्यालय बाट रु ३४ करोड २८ लाख राजस्व सङ्कलन
जनकपुर भन्सार कार्यालय बाट रु ३४ करोड २८ लाख राजस्व सङ्कलन
सांसद सुनारले सदनमा उठाए सोती घटना, दलितमाथि भइरहेका अत्याचारप्रति ध्यानाकर्षण
सांसद सुनारले सदनमा उठाए सोती घटना, दलितमाथि भइरहेका अत्याचारप्रति ध्यानाकर्षण
दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी
दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी
नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट
नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट
खेलाडीले देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान गरेका छन् : प्रधानमन्त्री ओली
खेलाडीले देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान गरेका छन् : प्रधानमन्त्री ओली
बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने
बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने