कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्दा ६ जनाको मृ*त्यु, क्याप्टेन बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ९, २०८२
|
|
२६ पटक हेरिएको
Shares
कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्दा ६ जनाको मृ*त्यु, क्याप्टेन बेपत्ता

सारांश

  • कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्दा ६ जनाको मुत्यु भएको छ भने एक व्यक्ति बेपत्ता भएका छन्।
  • कतारको रक्षा मन्त्रालयका अनुसार नियमित काममा क्रममा सात जना सवार सैन्य हेलिकप्टर आइतबार बिहान ‘प्राविधिक गडबडीका कारण’ देशको समुद्री क्षेत्रमा दुर्घटना भएको थियो।
  • कतारको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खोजीका क्रममा सात जनामध्ये छ जना मृत फेला परेका छन्।

 ९ चैत, कतार ।

कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्दा ६ जनाको मुत्यु भएको छ भने एक व्यक्ति बेपत्ता भएका छन्। कतारको रक्षा मन्त्रालयका अनुसार नियमित काममा क्रममा सात जना सवार सैन्य हेलिकप्टर आइतबार बिहान ‘प्राविधिक गडबडीका कारण’ देशको समुद्री क्षेत्रमा दुर्घटना भएको थियो।

कतारको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खोजीका क्रममा सात जनामध्ये छ जना मृत फेला परेका छन्।’ मन्त्रालयका अनुसार कतारी सशस्त्र सेनाका सदस्यसमेत रहेका क्याप्टेन (पाइलट) सइद नासेर समेख भने बेपत्ता रहेकाले खोजी जारी छ। अमेरिका-इजरायल र इरान युद्ध तथा मध्यपूर्वमा द्वन्द्व भइरहेका बेला भएको कतारको सैन्य हेलिकप्टर दुर्घटना यससँग सम्बन्धित छ कि छैन भन्ने कुरा अहिलेसम्म खुलिसकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानी विमानका लागि भारतीय हवाई क्षेत्र बन्द
पाकिस्तानी विमानका लागि भारतीय हवाई क्षेत्र बन्द
विश्वकप छनोटमा बहराइनविरुद्ध नेपालको सहज जित, कप्तान इन्दुको उत्कृष्ट ब्याटिङ
विश्वकप छनोटमा बहराइनविरुद्ध नेपालको सहज जित, कप्तान इन्दुको उत्कृष्ट ब्याटिङ
यातायात व्यवस्था कार्यालय बाराबाट दैनिक रुपमा सवारी चालक अनुमतिपत्रको लागि लिखित र ट्रायल सँचालन हुदै
यातायात व्यवस्था कार्यालय बाराबाट दैनिक रुपमा सवारी चालक अनुमतिपत्रको लागि लिखित र ट्रायल सँचालन हुदै
स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य
स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य
आलोकनगरमा चल्यो बालेनको डोजर, भत्काइए अवैध संरचना ( तस्बिरहरू )
आलोकनगरमा चल्यो बालेनको डोजर, भत्काइए अवैध संरचना ( तस्बिरहरू )
खादा मालाले एयरपोर्टको सुन्दरता बिगार्‍यो, नलगाइ आउनुः विमानस्थल
खादा मालाले एयरपोर्टको सुन्दरता बिगार्‍यो, नलगाइ आउनुः विमानस्थल
शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा
शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा
शिक्षकहरूको प्रदर्शन आज पनि जारी
शिक्षकहरूको प्रदर्शन आज पनि जारी
जनताले सधैँ अनुभूति गर्नेगरी काम गर्नुपर्छ : मन्त्री खड्का
जनताले सधैँ अनुभूति गर्नेगरी काम गर्नुपर्छ : मन्त्री खड्का
चिनियाँ रासायनिक कारखानामा ‘भयानक’ विस्फोट
चिनियाँ रासायनिक कारखानामा ‘भयानक’ विस्फोट