प्रधानमन्त्रीको ब्रिफिङ : लामिछानेले आज बोल्न पाउनुहुन्छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ३, २०८१
|
|
२७ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको ब्रिफिङ : लामिछानेले आज बोल्न पाउनुहुन्छ

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न पाउने बताएका छन् ।
  • बिहीबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌को बैठकमा प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेले बोल्न पाउने ब्रिफिङ गरेका हुन् ।
  • प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै  लामिछानेलाई रोस्टमा जान रोक लगाउँदै आएको थियो ।

३ जेठ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न पाउने बताएका छन् ।

बिहीबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌को बैठकमा प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेले बोल्न पाउने ब्रिफिङ गरेका हुन् ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै  लामिछानेलाई रोस्टमा जान रोक लगाउँदै आएको थियो । कांग्रेसले लामिछानेलाई आज संसदमा बोल्न दिन तयार भएको प्रधानमन्त्रीले बताएको श्रममन्त्री डीपी अर्यालले रातोपाटीलाई बताए ।

‘सबै राजनीतिक दलसँग मेरो राम्रोसँग कुराकानी भएको छ । पहिलो उहाँ (रवि लामिछाने) ले बोलिसकेपछि समिति बनाउने कुरा अगाडि बढ्छ भन्नु भएको छ,’ उनले भने, ‘आज उहाँ (रवि लामिछाने) बोल्न पाउने विश्वास छ । प्रतिपक्षले बोल्न दिनुहुन्छ भन्नेमा आशावादी छौँ ।’ समिति बनाउने कुरामा आफूहरू सकारात्मक रहेको भन्दै लामिछानेले बोलेपछि निकास निस्किने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सानिमा जलविद्युतमा कार्यरत मजदुरकाे लडेर मृ*त्यु
सानिमा जलविद्युतमा कार्यरत मजदुरकाे लडेर मृ*त्यु
झापा गोल्डकपका पूर्व अध्यक्ष बस्नेत घरमै झुण्डिएको अवस्थामा मृ*त फेला
झापा गोल्डकपका पूर्व अध्यक्ष बस्नेत घरमै झुण्डिएको अवस्थामा मृ*त फेला
राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबिच भेटघाट
राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबिच भेटघाट
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस
कुलमान र हितेन्द्रदेवको रिटमा बहस सकियो, आजै आदेश आउने
कुलमान र हितेन्द्रदेवको रिटमा बहस सकियो, आजै आदेश आउने
अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध
अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध
स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्छः मन्त्री न्यौपाने
स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्छः मन्त्री न्यौपाने
नारायणघाट– बुटवल सडकः पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र
नारायणघाट– बुटवल सडकः पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र
उपेन्द्र यादवले गरे जसपा नेपालको केन्द्रीय कमिटी घोषणा, २१५ सदस्यमा को-को परे ? (नामसहित)
उपेन्द्र यादवले गरे जसपा नेपालको केन्द्रीय कमिटी घोषणा, २१५ सदस्यमा को-को परे ? (नामसहित)
करिब साढे ५ लाख मुल्य बराबरको अवैध मोविल बरामद
करिब साढे ५ लाख मुल्य बराबरको अवैध मोविल बरामद