भक्तपुर–२ : रास्वपाका राजीव खत्री अग्रस्थानमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २२, २०८२
|
|
२६ पटक हेरिएको
Shares
भक्तपुर–२ : रास्वपाका राजीव खत्री अग्रस्थानमा

सारांश

  • भक्तपुर–२ निर्वाचन क्षेत्रको ताजा मत परिणाम अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री ८५२० मतसहित अग्रस्थानमा छन् ।
  • यसैगरी नेकपा एमालेका महेश बस्नेतले २८७६ मत प्राप्त गरेका छन्।
  • भने कांग्रसका कबीर रानाले १३४२ मत, मादलका रमेश वैद्यले २६२ मत, हलोका विक्रम थापाले २४१ मत।

२२ फागुन,भक्तपुर ।

भक्तपुर–२ निर्वाचन क्षेत्रको ताजा मत परिणाम अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री ८५२० मतसहित अग्रस्थानमा छन् । यसैगरी नेकपा एमालेका महेश बस्नेतले २८७६ मत प्राप्त गरेका छन्।

भने कांग्रसका कबीर रानाले १३४२ मत, मादलका रमेश वैद्यले २६२ मत, हलोका विक्रम थापाले २४१ मत।  तथा ताराका रामप्रसाद सापकोटाः २२८ मत प्राप्त गरेका छन् ।  मतगणना जारी रहेको र अन्तिम नतिजा आउन अझै केही समय लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलवायु परिवर्तन र जैविक विविधता संरक्षणसम्बन्धी प्रशिक्षण 
जलवायु परिवर्तन र जैविक विविधता संरक्षणसम्बन्धी प्रशिक्षण 
जेन-जीको दबाबपछि काठमाडौँको सुरक्षा व्यवस्था कडा
जेन-जीको दबाबपछि काठमाडौँको सुरक्षा व्यवस्था कडा
अर्यालले सम्हाले गृहमन्त्रीको पदभार
अर्यालले सम्हाले गृहमन्त्रीको पदभार
भारत–पाकिस्तान तनावबारे सरकारको धारणा सार्वजनिक गर्न सांसदहरूको माग
भारत–पाकिस्तान तनावबारे सरकारको धारणा सार्वजनिक गर्न सांसदहरूको माग
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
दार्जिलिङ घुम्न भन्दै भारतको पुणे पुर्‍याएर नेपाली महिला बिक्री
दार्जिलिङ घुम्न भन्दै भारतको पुणे पुर्‍याएर नेपाली महिला बिक्री
कोशी, गण्डकी र कर्णालीका केही ठाउँमा चट्याङसहित वर्षाको सम्भावना
कोशी, गण्डकी र कर्णालीका केही ठाउँमा चट्याङसहित वर्षाको सम्भावना
सडक मर्मतको काम घटस्थापना अगाडि नै गरिसक्न निर्देशन, अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय
सडक मर्मतको काम घटस्थापना अगाडि नै गरिसक्न निर्देशन, अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय
बागलुङमा भूकम्पको धक्का
बागलुङमा भूकम्पको धक्का
जुवा खेलिरहेको अवस्थामा काठमाडौँबाट २९ जना पक्राउ
जुवा खेलिरहेको अवस्थामा काठमाडौँबाट २९ जना पक्राउ