बालेनले कटाए १३ हजार भन्दा बढी मत

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २२, २०८२
|
|
२८ पटक हेरिएको
Shares
बालेनले कटाए १३ हजार भन्दा बढी मत

सारांश

  • झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले १० हजार बढी मतान्तर कायम गरेका छन् ।
  • शुक्रबार साँझ मतगणना जारी रहँदा उनले १३ हजार ६५४ मत ल्याएका छन् ।
  • पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ३०११ मत पाएका छन् ।

 

२२ फागुन,काठमाडौं ।

झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले १० हजार बढी मतान्तर कायम गरेका छन् । शुक्रबार साँझ मतगणना जारी रहँदा उनले १३ हजार ६५४ मत ल्याएका छन् ।


पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ३०११ मत पाएका छन् । बालेन र ओलीबीचको मतान्तर १० हजार ६४३ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?