राष्ट्रपतिले प्रमाणीकरण गरे बैंकिङ कसुरसम्बन्धी विधेयक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २४, २०८२
|
|
२२ पटक हेरिएको
Shares
राष्ट्रपतिले प्रमाणीकरण गरे बैंकिङ कसुरसम्बन्धी विधेयक

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले बैंकिङ कसुरसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।
  • प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको हो ।
  • सो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अब कानुनका रूपमा लागू हुने भएको छ ।

२४ वैशाख, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले बैंकिङ कसुरसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको हो । सो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अब कानुनका रूपमा लागू हुने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केन्द्रीय समितिमा रमेश लेखक: प्रधानमन्त्री ओलीले मिल्दैन भन्दाभन्दै मैले गृहमन्त्रीबाट राजीनामा दिएको हुँ
केन्द्रीय समितिमा रमेश लेखक: प्रधानमन्त्री ओलीले मिल्दैन भन्दाभन्दै मैले गृहमन्त्रीबाट राजीनामा दिएको हुँ
सरकारी कार्यालयमा अब ‘टीएमएस’ नचल्ने
सरकारी कार्यालयमा अब ‘टीएमएस’ नचल्ने
लुम्बिनी प्रदेश सरकारद्वारा भूकम्प प्रभावित क्षेत्रमा लागि डेढ करोड रुपैयाँ सहयोग
लुम्बिनी प्रदेश सरकारद्वारा भूकम्प प्रभावित क्षेत्रमा लागि डेढ करोड रुपैयाँ सहयोग
राष्ट्रिय झण्डा सम्मान अभियानद्वारा निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाइने
राष्ट्रिय झण्डा सम्मान अभियानद्वारा निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाइने
बिपी राजमार्ग फेरि अवरुद्ध
बिपी राजमार्ग फेरि अवरुद्ध
धनगढीमा आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति
धनगढीमा आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति
विद्युतीय पासोमा परेर सिरहामा १३ वर्षीया बालिकाको मृत्यु, एक महिनापछि खुल्यो रहस्य
विद्युतीय पासोमा परेर सिरहामा १३ वर्षीया बालिकाको मृत्यु, एक महिनापछि खुल्यो रहस्य
बिहे भएको ६ दिनमै आतंकवादी आक्रमणमा मारिए भारतीय सेनामा कार्यरत विनय
बिहे भएको ६ दिनमै आतंकवादी आक्रमणमा मारिए भारतीय सेनामा कार्यरत विनय
जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक
जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक
वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै विरोध प्रदर्शन
वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै विरोध प्रदर्शन