कान्ति लोकपथ र हेटौंडा-भैंसे सडकमा राति सवारी रोक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १७, २०८२
|
|
३१ पटक हेरिएको
Shares
कान्ति लोकपथ र हेटौंडा-भैंसे सडकमा राति सवारी रोक

सारांश

  • मकवानपुर जिल्ला प्रशासन कार्यालयले असोज १७ देखि २० गतेसम्मको वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ र हेटौंडा–भैंसे–काठमाडौं सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
  • कान्ति लोकपथमा बेलुका ८:०० बजेदेखि बिहान ६:०० बजेसम्म र भैंसे सडकमा बेलुका ५:०० बजेदेखि बिहान ६:०० बजेसम्म सवारी आवागमन बन्द हुने जिल्ला प्रशासनले जनाएको छ।
  • भारी वर्षाका कारण पहिरोको जोखिम बढेकाले सावधानी अपनाइएको हो।

१७ असोज, काठमाडौ ।

मकवानपुर जिल्ला प्रशासन कार्यालयले असोज १७ देखि २० गतेसम्मको वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ र हेटौंडा–भैंसे–काठमाडौं सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

कान्ति लोकपथमा बेलुका ८:०० बजेदेखि बिहान ६:०० बजेसम्म र भैंसे सडकमा बेलुका ५:०० बजेदेखि बिहान ६:०० बजेसम्म सवारी आवागमन बन्द हुने जिल्ला प्रशासनले जनाएको छ। भारी वर्षाका कारण पहिरोको जोखिम बढेकाले सावधानी अपनाइएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक बस्दै, संसदमा शिक्षामन्त्रीले नयाँ विधेयक पारित गर्न प्रस्तुत गर्ने
प्रतिनिधिसभा बैठक बस्दै, संसदमा शिक्षामन्त्रीले नयाँ विधेयक पारित गर्न प्रस्तुत गर्ने
+२ परीक्षा दिएर बसेका विद्यार्थीका लागि एक सातासम्म निःशुल्क आईटी तालिम हुँदै
+२ परीक्षा दिएर बसेका विद्यार्थीका लागि एक सातासम्म निःशुल्क आईटी तालिम हुँदै
सर्वोच्चको आदेशपछि ठेक्का प्रक्रियामा नयाँ नियमः संयुक्त उपक्रमका लागि तोकियो कडा मापदण्ड
सर्वोच्चको आदेशपछि ठेक्का प्रक्रियामा नयाँ नियमः संयुक्त उपक्रमका लागि तोकियो कडा मापदण्ड
जेनजी आन्दोलन जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै
जेनजी आन्दोलन जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै
गृहमन्त्री अर्यालले गरे थानकोट प्रहरी वृत्त र नागढुंगा प्रभागको निरीक्षण
गृहमन्त्री अर्यालले गरे थानकोट प्रहरी वृत्त र नागढुंगा प्रभागको निरीक्षण
थामे प्रभावितलाई काठमाडौं महानगरको २० लाख राहत
थामे प्रभावितलाई काठमाडौं महानगरको २० लाख राहत
राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै
प्रधानमन्त्री ओलीले सुनाए आफ्नो मिर्गौला फेल हुनुको कारण
प्रधानमन्त्री ओलीले सुनाए आफ्नो मिर्गौला फेल हुनुको कारण
यू-१९ शृंखला : नेपालद्वारा हङकङसामु २९८ रनको उच्च लक्ष्य
यू-१९ शृंखला : नेपालद्वारा हङकङसामु २९८ रनको उच्च लक्ष्य