जाजरकोटमा शक्ति बस्नेत तेस्रो स्थानमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २२, २०८२
|
|
२८ पटक हेरिएको
Shares
जाजरकोटमा शक्ति बस्नेत तेस्रो स्थानमा

सारांश

  • जाजरकोटको पछिल्लो मतपरिणाम अनुसार नेकपाका नेता शक्ति बस्नेत तेस्रो स्थानमा रहेका छन् ।
  • नेपाली काँग्रेसका खड्कबहादुर विसीले सुरुवाती अग्रता कायमै राख्दा बस्नेत तेस्रो स्थानमा छन् ।
  • पछिल्लो परिणाम अनुसार नेपाली काँग्रेसका विसीले एक हजार ७०६ मत ल्याएर अग्रता कायम राख्दा शक्तिबहादुर बस्नेत ७५२ मत ल्याएर तेस्रो स्थानमा छन् ।

२२ फागुन,सुर्खेत ।

जाजरकोटको पछिल्लो मतपरिणाम अनुसार नेकपाका नेता शक्ति बस्नेत तेस्रो स्थानमा रहेका छन् । नेपाली काँग्रेसका खड्कबहादुर विसीले सुरुवाती अग्रता कायमै राख्दा बस्नेत तेस्रो स्थानमा छन् ।

पछिल्लो परिणाम अनुसार नेपाली काँग्रेसका विसीले एक हजार ७०६ मत ल्याएर अग्रता कायम राख्दा शक्तिबहादुर बस्नेत ७५२ मत ल्याएर तेस्रो स्थानमा छन् । दोस्रोमा नेकपा एमालेका डम्बरबहादुर सिंहले ८०४ मत ल्याएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज मन्त्रिपरिषद् बैठक बस्दै
आज मन्त्रिपरिषद् बैठक बस्दै
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
कुलमान हटाउन अन्तिम अस्त्र प्रयोग गरिँदै
कुलमान हटाउन अन्तिम अस्त्र प्रयोग गरिँदै
राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा
राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा
चिर्पटले हानेर बुवाको ह*त्या गरेको आरोपमा छोरी पक्राउ
चिर्पटले हानेर बुवाको ह*त्या गरेको आरोपमा छोरी पक्राउ
नेपाल एसीसी महिला यु १९ प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसीसी महिला यु १९ प्रिमियर कपको सेमिफाइनलमा
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुकविरुद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुकविरुद्ध पक्राउ पुर्जी जारी
दुर्गा प्रसाईंसहित तीनकुने घटनाका आरोपीहरुको थुनछेक बहस सकियो, आदेश आउँदै
दुर्गा प्रसाईंसहित तीनकुने घटनाका आरोपीहरुको थुनछेक बहस सकियो, आदेश आउँदै
पीएल सिंहको निधनमा कांग्रेसले सबै कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने
पीएल सिंहको निधनमा कांग्रेसले सबै कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने