चिर्पटले हानेर बुवाको ह*त्या गरेको आरोपमा छोरी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
२१ पटक हेरिएको
Shares
चिर्पटले हानेर बुवाको ह*त्या गरेको आरोपमा छोरी पक्राउ

सारांश

  • दैलेखमा ६५ वर्षीय बुवा धनबहादुर रामजाली मगरको हत्या गरेको आरोपमा उनकै छोरी पक्राउ परेकी छिन् ।
  • ​ पक्राउ पर्नेमा नौमुले गाउँपालिका- ५ गजमाली बस्ने २७ वर्षीया तिर्सना रामजाली मगर रहेकी प्रहरीले जनाएको छ ।
  • उनलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।

२३ मंसिर, दैलेख ।

दैलेखमा ६५ वर्षीय बुवा धनबहादुर रामजाली मगरको हत्या गरेको आरोपमा उनकै छोरी पक्राउ परेकी छिन् ।​ पक्राउ पर्नेमा नौमुले गाउँपालिका- ५ गजमाली बस्ने २७ वर्षीया तिर्सना रामजाली मगर रहेकी प्रहरीले जनाएको छ । उनलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।

तिर्सनाले काठको चिर्पट प्रहार गर्दा धनबहादुर गम्भीर घाइते भएका भन्ने खबर प्राप्त ​हुनासाथ इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । चिर्पट प्रहारबाट गम्भीर घाइते भएका धनबहादुरको प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा उपचारको क्रममा मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुरमा १३२ मिलिमिटर वर्षा, जलसतहले नाघ्यो सतर्कताको तह
उदयपुरमा १३२ मिलिमिटर वर्षा, जलसतहले नाघ्यो सतर्कताको तह
टिओबीका तेञ्जिङ ५ लाख २० हजार धरौटी बुझाएर रिहा
टिओबीका तेञ्जिङ ५ लाख २० हजार धरौटी बुझाएर रिहा
बकैयामा खोरभन्ज्याङमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु
बकैयामा खोरभन्ज्याङमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु
गणतन्त्रको सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : अध्यक्ष प्रचण्ड
गणतन्त्रको सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : अध्यक्ष प्रचण्ड
विश्वकप छनोटमा बहराइनविरुद्ध नेपालको सहज जित, कप्तान इन्दुको उत्कृष्ट ब्याटिङ
विश्वकप छनोटमा बहराइनविरुद्ध नेपालको सहज जित, कप्तान इन्दुको उत्कृष्ट ब्याटिङ
केन्द्रबाट लाइसेन्स छपाइमा ‘ग्रीन सिग्नल’ को पर्खाइ : बागमती सरकार दबाबमा
केन्द्रबाट लाइसेन्स छपाइमा ‘ग्रीन सिग्नल’ को पर्खाइ : बागमती सरकार दबाबमा
रमेश लेखकलाई अदालत उपस्थित गराइयो
रमेश लेखकलाई अदालत उपस्थित गराइयो
‘तीनकुने हिंसा’लाई लिएर राप्रपामा विवाद, पार्टी दुई धारमा विभाजित
‘तीनकुने हिंसा’लाई लिएर राप्रपामा विवाद, पार्टी दुई धारमा विभाजित
गृहमन्त्रीले जनतालाई गुमराहमा राख्न खोजे : माओवादी केन्द्र
गृहमन्त्रीले जनतालाई गुमराहमा राख्न खोजे : माओवादी केन्द्र
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची