ओली क्याबिनेटको दोस्रो बैठक सिंहदरबारमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ३, २०८१
|
|
५५ पटक हेरिएको
Shares
ओली क्याबिनेटको दोस्रो बैठक सिंहदरबारमा

सारांश

  • असार ३० मा गठित केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठक सिंहदरबारमा बसिरहेकोछ ।
  • देशभर बाढीपहिरो एवं प्राकृतिक प्रकोप चलिरहेका बेला मन्त्रिपरिषद् बैठक बसेको हो ।
  • यसअघि ३१ असारमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले बाढी पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

 

३ साउन, काठमाडौं । असार ३० मा गठित केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठक सिंहदरबारमा बसिरहेकोछ ।

देशभर बाढीपहिरो एवं प्राकृतिक प्रकोप चलिरहेका बेला मन्त्रिपरिषद् बैठक बसेको हो । यसअघि ३१ असारमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले बाढी पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो । त्यस बैठकले मन्त्रिपरिषद्का निर्णय २४ घण्टापछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेसमेत निर्णय गरेको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?