दुर्गा प्रसाईंसहित तीनकुने घटनाका आरोपीहरुको थुनछेक बहस सकियो, आदेश आउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २९, २०८२
|
|
३२ पटक हेरिएको
Shares
दुर्गा प्रसाईंसहित तीनकुने घटनाका आरोपीहरुको थुनछेक बहस सकियो, आदेश आउँदै

सारांश

  • तीनकुने घटनाका मुख्य आरोपीको रुपमा मुद्दा दायर गरिएका व्यवसायी दुर्गा प्रसाईं सहितका प्रतिवादीहरुविरुद्धको थुनछेक बहस जिल्ला अदालत काठमाडौंमा सकिएको छ ।
  • आजै आदेश आउने तयारी रहेको अदालत स्रोतले जानकारी दियो ।
  • जिल्ला अदालतका न्यायाधीश धु्रवराज कार्कीको इजलासमा २० जेठदेखि निरन्तर थुनछेक बहस भइरहेको बहस आज सकिएको हो ।

२९ जेठ, काठमाडौं ।

तीनकुने घटनाका मुख्य आरोपीको रुपमा मुद्दा दायर गरिएका व्यवसायी दुर्गा प्रसाईं सहितका प्रतिवादीहरुविरुद्धको थुनछेक बहस जिल्ला अदालत काठमाडौंमा सकिएको छ । आजै आदेश आउने तयारी रहेको अदालत स्रोतले जानकारी दियो । जिल्ला अदालतका न्यायाधीश धु्रवराज कार्कीको इजलासमा २० जेठदेखि निरन्तर थुनछेक बहस भइरहेको बहस आज सकिएको हो ।

केहीबेरमा आदेश आउने बताइएको छ । तीनकुने घटनाका विषयमा ११ जेठमा सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दायर भएको थियो । प्रतिवादीमध्ये ३९ जना हिरासतमा छन् । ११ जनालाई आपराधिक उपद्रवको मात्रै मुद्दा लगाइएकोमा उनीहरु धरौटी बुझाएर रिहा भइसकेका छन् । दुर्गा प्रसार्यंसहित आठ जनालाई भने राज्यद्रोह, कर्तव्य ज्यान र संगठित अपराधको समेत मुद्दा लगाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
जनकपुरधाममा जसपा नेपालको जनप्रदर्शन
जनकपुरधाममा जसपा नेपालको जनप्रदर्शन
प्रहरी समायोजन चाँडै अगाडि बढाउने निर्णय
प्रहरी समायोजन चाँडै अगाडि बढाउने निर्णय
प्रधानमन्त्री ओलीद्वारा नेपाल मेडिकल कलेजको नवनिर्मित भवन उद्‌घाटन
प्रधानमन्त्री ओलीद्वारा नेपाल मेडिकल कलेजको नवनिर्मित भवन उद्‌घाटन
निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चार मन्त्री खरेल
निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चार मन्त्री खरेल
बेरुतमा इजरायली आक्रमण ९५ जनाको मृत्यु
बेरुतमा इजरायली आक्रमण ९५ जनाको मृत्यु
ओली सरकारलाई फोहोर उठाउनेहरूको पाप लाग्ला : सांसद् ज्ञानेन्द्र शाही
ओली सरकारलाई फोहोर उठाउनेहरूको पाप लाग्ला : सांसद् ज्ञानेन्द्र शाही
इलाममा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २८ पुग्यो
इलाममा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २८ पुग्यो
कांग्रेस सांसद् केसीको प्रश्न : बालेन्द्र शाह कुन टापुको सम्राट हो?
कांग्रेस सांसद् केसीको प्रश्न : बालेन्द्र शाह कुन टापुको सम्राट हो?
कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा ७३ लाख अनियमितता, वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा ७३ लाख अनियमितता, वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा