राजनीतिक संवाद समितिको टोलीद्वारा कांग्रेस पार्टी कार्यालयको अनुगमन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष ८, २०८२
|
|
२९ पटक हेरिएको
Shares
राजनीतिक संवाद समितिको टोलीद्वारा कांग्रेस पार्टी कार्यालयको अनुगमन

सारांश

  • सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेको छ ।
  • मंगलबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले सानेपास्थित जेनजी आन्दोलनका क्रममा आगजनी भएको कांग्रेस कार्यालयमा पुगेर अनुगमन गरेको हो ।
  • साथै उनीहरुले कांग्रेसका प्रतिनिधिहरुसँग छलफल समेत गरेका थिए ।

८ पुष, काठमाडौं ।

सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेको छ । मंगलबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले सानेपास्थित जेनजी आन्दोलनका क्रममा आगजनी भएको कांग्रेस कार्यालयमा पुगेर अनुगमन गरेको हो । साथै उनीहरुले कांग्रेसका प्रतिनिधिहरुसँग छलफल समेत गरेका थिए । गरेको छ ।छलफलमा सञ्चारमन्त्री खरेलले जेनजी जनआन्दोलनबाट प्राप्त मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको निर्वाचन रहेको बताउँदै निर्वाचनको वातावरण निर्माणको लागि आफूहरु वार्तामा गएको जानकारी गराए ।

उनले भने,‘जेनजी जनआन्दोलनबाट प्राप्त मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको निर्वाचन छ । चुनावको वातावरण बनाउन र सुनिश्चीत गर्न महत्वपूर्ण राजनीतिक दलसँग सरकार पनि जानुपर्छ र चुनावको वातावरण पनि बन्छ भनेर हामी सानेपा आएका हौैं ।’ त्यस्तै छलफलमा कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचन निष्पक्ष, स्वच्छ र धाँदलीरहित हुनको लागि वातावरण अझैपनि आफूहरुले नदेखेको भन्दै त्यो वातावरण निर्माण गर्न आग्रह गरे ।
‘निर्वाचन निष्पक्ष,स्वच्छ र धाँदलीरहित हुनको लागि वातावरण अझैपनि हामीले देखिराखेका छैनौं ,त्यो बनाउनुहोस् । हाम्रो आग्रह छ,’ उनले भने । देशको राजनीतिक दलहरुलाई व्यवास्ता गरेर जेनजी र सरकारबीचको १० बुद्दे सहमतिको कारणले पनि आफूहरुमा अविश्वास पैदा भएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ह*त्याको आरोपमा एक जना पक्राउ
ह*त्याको आरोपमा एक जना पक्राउ
तीनवटै उच्च जोखिमयुक्त सिजेरियन शल्यक्रिया सफल
तीनवटै उच्च जोखिमयुक्त सिजेरियन शल्यक्रिया सफल
सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गरिने
सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गरिने
पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो
पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो
दाइको हत्या आरोपमा भाइ पक्राउ
कोरम नपुगेर सार्वजनिक लेखा समितिको बैठक स्थगित
कोरम नपुगेर सार्वजनिक लेखा समितिको बैठक स्थगित
बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा हुने
बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा हुने
रुपन्देही कारागार अगाडि भेला हुन थाले रास्वपा कार्यकर्ता
रुपन्देही कारागार अगाडि भेला हुन थाले रास्वपा कार्यकर्ता
पर्यटक उद्धारको नाममा फेक रेस्क्यु धन्दा, तीन करोड रुपैयाँ शंकास्पद कारोबार
पर्यटक उद्धारको नाममा फेक रेस्क्यु धन्दा, तीन करोड रुपैयाँ शंकास्पद कारोबार
शिक्षकको आन्दोलन नवौं दिनमा, महासंघ अध्यक्ष भन्छन् – सरकार आलस्य र गैरजिम्मेवारी देखियो
शिक्षकको आन्दोलन नवौं दिनमा, महासंघ अध्यक्ष भन्छन् – सरकार आलस्य र गैरजिम्मेवारी देखियो