बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त,उद्धार एवम् राहतमा जुट्न निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ३, २०८०
|
|
३९ पटक हेरिएको
Shares
बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त,उद्धार एवम् राहतमा जुट्न निर्देशन

सारांश

  • प्रधानमन्त्री प्रचण्डले बेपत्ताहरुको खोजी, उद्धार एवम् राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
  • प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा एक सन्देश साझा गर्दै भनेका छन्, ‘देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु ।
  • साथै, बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशित गर्दै आ-आफ्नो ठाउँबाट सहयोगका लागि आम जनसमुदायमा हार्दिक अपिल गर्दछु।

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी तथा पहिरोका कारण देशका विभिन्न ठाउँमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बेपत्ताहरुको खोजी, उद्धार एवम् राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा एक सन्देश साझा गर्दै भनेका छन्, ‘देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु । साथै, बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशित गर्दै आ-आफ्नो ठाउँबाट सहयोगका लागि आम जनसमुदायमा हार्दिक अपिल गर्दछु।’

मनसुनी वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्ला ताप्लेजुङ र पाँचथरमा बाढी र पहिरोमा परी १० जना बेपत्ता भएका छन् । बाढीले बगाएर पाँचथरमा ६ बेपत्ता भएका छन्। यस्तै, ताप्लेजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ सहित ४ जना बेपत्ता भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला
निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला
बमको धम्की आएपछि एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण
ठमेलस्थित एक घरमा आगलागी, ६५ लाखको क्षति
ठमेलस्थित एक घरमा आगलागी, ६५ लाखको क्षति
राष्ट्रिय मुक्ति पार्टीद्वारा जेनजी आन्दोलनमा सहादत प्राप्तप्रति श्रद्धाञ्जली
राष्ट्रिय मुक्ति पार्टीद्वारा जेनजी आन्दोलनमा सहादत प्राप्तप्रति श्रद्धाञ्जली
बाढी–पहिरो पीडितको सहायताका लागि सरकारले गुहार्‍यो विकास साझेदार
बाढी–पहिरो पीडितको सहायताका लागि सरकारले गुहार्‍यो विकास साझेदार
माओवादी स्थायी समितिको बैठक बस्दै
माओवादी स्थायी समितिको बैठक बस्दै
गंगानारायण श्रेष्ठ बने माओवादी केन्द्रको सचिव
गंगानारायण श्रेष्ठ बने माओवादी केन्द्रको सचिव
मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु
मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु
कांग्रेसका जिल्ला नेताहरु विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी
कांग्रेसका जिल्ला नेताहरु विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी
एमाले सचिवालयको बैठक जारी
एमाले सचिवालयको बैठक जारी