दाइको हत्या आरोपमा भाइ पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ १३, २०८१
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • मृत्यु हुनेमा ३५ वर्षीय लालबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए  ।
  • प्रहरी निरीक्षक खड्काका अनुसार भाइ प्रकाश र दाइ लालबहादुरबीच गए राति सामान्य घरायसी विवाद भएको र विवादका क्रममा भाइले दाइको घाँटीमा कैँचीले प्रहार गरी घाइते बनाई धनगढीस्थित निसर्ग अस्पताल पुर्‍याइएको थियो ।
  • कैँची प्रहारबाट घाइते भएका दाइ लालबहादुरको उपचारका क्रममा बिहान २ः५० मा मृत्यु भएको उनले बताए  ।

कैलाली– धनगढी उपमहानगरपालिका–१७ दीपनगर टोलमा गए राति भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय लालबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए  ।

प्रहरी निरीक्षक खड्काका अनुसार भाइ प्रकाश र दाइ लालबहादुरबीच गए राति सामान्य घरायसी विवाद भएको र विवादका क्रममा भाइले दाइको घाँटीमा कैँचीले प्रहार गरी घाइते बनाई धनगढीस्थित निसर्ग अस्पताल पुर्‍याइएको थियो । कैँची प्रहारबाट घाइते भएका दाइ लालबहादुरको उपचारका क्रममा बिहान २ः५० मा मृत्यु भएको उनले बताए  । मृतकको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । हत्याको आरोपमा भाइ प्रकाशलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल औषधि लिमिटिडसँग जिटुजीमार्फत औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
नेपाल औषधि लिमिटिडसँग जिटुजीमार्फत औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
तीनकुनेमा व्यक्तिका घर तोडफोड
तीनकुनेमा व्यक्तिका घर तोडफोड
काठमाडौं महानगरका अव्यवस्थित तार व्यवस्थापन आजदेखि। 
काठमाडौं महानगरका अव्यवस्थित तार व्यवस्थापन आजदेखि। 
काभ्रेमा भेटियाे बम, भाेलिमात्रै निष्क्रिय पारिने
काभ्रेमा भेटियाे बम, भाेलिमात्रै निष्क्रिय पारिने
चितवनमा जुवा खेलिरहेका २१ जना पक्राउ
चितवनमा जुवा खेलिरहेका २१ जना पक्राउ
रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृ*त्यु, १४ जना घाइते
रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृ*त्यु, १४ जना घाइते
प्रधानमन्त्री ओलीले उद्घाटन गरे ग्वार्कोस्थित फ्लाइओभर
प्रधानमन्त्री ओलीले उद्घाटन गरे ग्वार्कोस्थित फ्लाइओभर
डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार गर्दै
डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार गर्दै
बागमती सरकारको नीति तथा कार्यक्रम स्वीकृत, भोलि प्रस्तुत हुने
बागमती सरकारको नीति तथा कार्यक्रम स्वीकृत, भोलि प्रस्तुत हुने
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ६ जना पक्राउ
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ६ जना पक्राउ