सुरुवाती मापनमा झन्डै २ डिग्री सेल्सियस घट्यो काठमाडौँको न्यूनतम तापक्रम

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष ८, २०८२
|
|
३० पटक हेरिएको
Shares
सुरुवाती मापनमा झन्डै २ डिग्री सेल्सियस घट्यो काठमाडौँको न्यूनतम तापक्रम

सारांश

  •   सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (मंगलबार ) हिजो (सोमबार) भन्दा झन्डै २ डिग्री सेल्सियस घटेको छ।
  •  मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे गरिएको सुरुवाती मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.
  • ५ डिग्री सेल्सियस देखिएको हो।

८ पुस, काठमाडौं । 

सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (मंगलबार ) हिजो (सोमबार) भन्दा झन्डै २ डिग्री सेल्सियस घटेको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे गरिएको सुरुवाती मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस देखिएको हो। हिजो यो समय उपत्यकाको न्यूनतम तापक्रम ७.३ डिग्री सेल्सियस थियो।

तथापि हिजो बिहान ८:४५ बजे भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेर ६.८ डिग्री सेल्सियस कायम भएको थियोे। आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८:४५ बजे फेरि मापन गरिन्छ। त्यतिबेला सुरुवातीको भन्दा न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ। सोमबार यस्तो थियोे काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानका अधिकतम र न्यूनतम तापक्रम

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थतन्त्रमा ‘जेन–जी’ आन्दोलन र बाह्य द्वन्द्वको असरः आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिँदै
अर्थतन्त्रमा ‘जेन–जी’ आन्दोलन र बाह्य द्वन्द्वको असरः आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिँदै
भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज
भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज
प्रतिबन्धित लागुऔषध सहित रौतहटबाट एक जना पक्राउ
प्रतिबन्धित लागुऔषध सहित रौतहटबाट एक जना पक्राउ
त्रिशूलीमा बेपत्ता बस र यात्रुहरुको वाटर ड्रोन मार्फत खोजी गरिंदै
त्रिशूलीमा बेपत्ता बस र यात्रुहरुको वाटर ड्रोन मार्फत खोजी गरिंदै
बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भने : नजिकबाट सहकार्य गर्न उत्सुक छु
बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भने : नजिकबाट सहकार्य गर्न उत्सुक छु
राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेस
राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेस
चीनसँगका १४ नाका पुनःसञ्चालन गर्न सात वर्षअघि हस्ताक्षर : प्रधानमन्त्री ओली
चीनसँगका १४ नाका पुनःसञ्चालन गर्न सात वर्षअघि हस्ताक्षर : प्रधानमन्त्री ओली
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते
उपेन्द्र यादवले बोलाए केन्द्रीय समिति बैठक
उपेन्द्र यादवले बोलाए केन्द्रीय समिति बैठक
स्कटल्याण्डमा हुने लिग २ शृंखलाका लागि नेपाली टोली घोषणा
स्कटल्याण्डमा हुने लिग २ शृंखलाका लागि नेपाली टोली घोषणा