मन्त्री खरेलको दाबी : मुलुक चुनावी माहोलमा प्रवेश गरिसक्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष ६, २०८२
|
|
३७ पटक हेरिएको
Shares
मन्त्री खरेलको दाबी : मुलुक चुनावी माहोलमा प्रवेश गरिसक्यो

सारांश

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अहिले नै निर्वाचनको वातावरणमा प्रवेश गरिसकेको दाबी गरेका छन्।
  • ठूला राजनीतिक दलहरूले चुनावी वातावरण बनाउन नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला उनले यस्तो भनाइ राखेका हुन्।
  • आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खरेलले आफूले सय दिनमा गरेका कामबारे जानकारी गराउँदै सरकारका प्रवक्ता समेतको हैसियतमा बोल्दै राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनतासम्म सबै क्षेत्रमा चुनावी माहोल देखिन थालेको बताए।

६ पुस, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अहिले नै निर्वाचनको वातावरणमा प्रवेश गरिसकेको दाबी गरेका छन्। ठूला राजनीतिक दलहरूले चुनावी वातावरण बनाउन नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला उनले यस्तो भनाइ राखेका हुन्।

आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खरेलले आफूले सय दिनमा गरेका कामबारे जानकारी गराउँदै सरकारका प्रवक्ता समेतको हैसियतमा बोल्दै राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनतासम्म सबै क्षेत्रमा चुनावी माहोल देखिन थालेको बताए। उनका अनुसार आगामी २१ फागुनमा निर्वाचन हुने वातावरण बन्दै गएको छ।

मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सरकारले सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे। साथै भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा पनि सरकारले आवश्यक कदम चालिरहेको उनको भनाइ थियो। उनले सरकार नागरिकमुखी भएको र जेन–जी आन्दोलनको मर्मअनुसार अघि बढिरहेको दाबी गरे। यस अवसरमा मन्त्री खरेलले सय दिनको अवधिमा आफूले उल्लेखनीय काम सम्पादन गरेको पनि बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता
भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता
धुलिखेलबाट पाँचखाल जाँदै गरेको ट्रक दुर्घटना
धुलिखेलबाट पाँचखाल जाँदै गरेको ट्रक दुर्घटना
पेट्रोलियम पदार्थको मूल्य घट्याे, प्रतिलिटर कति ?
पेट्रोलियम पदार्थको मूल्य घट्याे, प्रतिलिटर कति ?
अफताब आलमलाई सफाइ दिने उच्चको फैसलाविरुद्ध सरकार पुग्यो सर्वोच्च
अफताब आलमलाई सफाइ दिने उच्चको फैसलाविरुद्ध सरकार पुग्यो सर्वोच्च
विद्यालयको पूर्वाधार अध्ययन गरी मास्टर प्लान बनाउने तयारीमा छौं: मन्त्री पोखरेल
विद्यालयको पूर्वाधार अध्ययन गरी मास्टर प्लान बनाउने तयारीमा छौं: मन्त्री पोखरेल
मन्त्री किरातीको राजीनामा माग्दै काठमाण्डुमा प्रदर्शन (तस्वीरहरू)
मन्त्री किरातीको राजीनामा माग्दै काठमाण्डुमा प्रदर्शन (तस्वीरहरू)
चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण
चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण
अक्सिजन सिलिण्डरभित्र लुकाएर लागु औषध तस्करी, कुलेश्वरबाट दुई भारतीय पक्राउ
अक्सिजन सिलिण्डरभित्र लुकाएर लागु औषध तस्करी, कुलेश्वरबाट दुई भारतीय पक्राउ
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै
राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै