काभ्रेमा बसको ठ*क्करबाट पैदलयात्रीको मृ*त्यु
सारांश
- काभ्रेमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
- मृत्यु हुनेमा नमोबुद्ध नगरपालिका–२, पात्लेखेतका ८२ वर्षीय पोटबहादुर कटुवाल छन् ।
- आइतबार बिहान पात्लेखेतस्थित सडकमा काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.
२८ मंसिर, काठमाडौं ।
काभ्रेमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नमोबुद्ध नगरपालिका–२, पात्लेखेतका ८२ वर्षीय पोटबहादुर कटुवाल छन् ।

आइतबार बिहान पात्लेखेतस्थित सडकमा काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र. ०१–००६ ख ४८०८ नम्बरको बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया