गुण्डुमा बनाउन थालियो ‘ओलीको नयाँ घर’ राधिकाले गरिन् शिलान्यास

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १८, २०८२
|
|
३० पटक हेरिएको
Shares
गुण्डुमा बनाउन थालियो ‘ओलीको नयाँ घर’ राधिकाले गरिन् शिलान्यास

सारांश

  •   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा नयाँ घर बनाउन थालिएको छ।
  • एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको अगुवाइमा गुण्डुमा निर्माण थालिएको ‘ओली कुटी’को बिहीबार शिलान्यास गरिएको हो ।
  • ‘ओली कुटी’नाम दिइएको उक्त भवनको एमाले अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले एक समारोहबीच गरेकी हुन् ।

१८ मंसिर, काठमाडौं । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा नयाँ घर बनाउन थालिएको छ। एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको अगुवाइमा गुण्डुमा निर्माण थालिएको ‘ओली कुटी’को बिहीबार शिलान्यास गरिएको हो । ‘ओली कुटी’नाम दिइएको उक्त भवनको एमाले अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले एक समारोहबीच गरेकी हुन् ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा त्यसबेलाका प्रधानमन्त्री ओलीका सबै घर जलाइएको छ। जन्मथलो तेह्रथुम, गृहजिल्ला झापा र हाल बसोबास रहेको भक्तपुरको बालकोटस्थित घर जेन-जीहरूका नाममा जलाइएको थियो । त्यसपछि ओलीलाई अहिले बस्नेतले गुण्डुमा अस्थायी बसोबासको व्यवस्था गरिदिएका छन् । बस्नेतले यसअघि नै गुण्डुमा ओलीका लागि भवन बनाइदिने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद: अदालतमा रिट दायर गर्न ७४ सांसदले गरे हस्ताक्षर
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद: अदालतमा रिट दायर गर्न ७४ सांसदले गरे हस्ताक्षर
मधेशमा निर्वाचन आचारसंहिता कागजमै सीमित, दलहरूद्वारा खुला उल्लङ्घन जारी
भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अघि बढेको एमाले महासचिव पोखरेलको टिप्पणी
भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अघि बढेको एमाले महासचिव पोखरेलको टिप्पणी
पर्खाल चढेर संसद् भवन छिर्ने प्रयासमा जेन-जी, नियन्त्रणमा लिन प्रयास गर्दै सुरक्षाकर्मी
पर्खाल चढेर संसद् भवन छिर्ने प्रयासमा जेन-जी, नियन्त्रणमा लिन प्रयास गर्दै सुरक्षाकर्मी
रक्षामन्त्री राई र जापानी राजदूत तोरुबीच भेटवार्ता
रक्षामन्त्री राई र जापानी राजदूत तोरुबीच भेटवार्ता
निर्वाचनका लागि सरकारले शान्ति सुरक्षा र स्रोतसाधनको सुनिश्चितता गर्नुपर्छ : आयुक्त
निर्वाचनका लागि सरकारले शान्ति सुरक्षा र स्रोतसाधनको सुनिश्चितता गर्नुपर्छ : आयुक्त
संखुवासभामा एमालेका अर्जुन कार्की विजयी
संखुवासभामा एमालेका अर्जुन कार्की विजयी
रौतहटमा लालबकैया नदीमा बगेर एक बालकको मृ*त्यु
रौतहटमा लालबकैया नदीमा बगेर एक बालकको मृ*त्यु
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै
इलाका प्रहरी कार्यालय हरिवनबाट थुनुवा फरार 
इलाका प्रहरी कार्यालय हरिवनबाट थुनुवा फरार