जुवातास खेल्दाखेल्दै १० जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २४, २०८२
|
|
२५ पटक हेरिएको
Shares
जुवातास खेल्दाखेल्दै १० जना पक्राउ

सारांश

  • भरतपुर महानगरपालिका–११ गोर्खाली टोल बस्ने ६० वर्षीया हिरा गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा भरतपुर महानगरपालिका–११ बसेनी बस्ने ४५ वर्षीय रवि गुरूङ समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६५ हजार १८५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको छ ।
  • जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

२४ जेठ, चितवन 

प्रहरीले जुवातास खेल्दाखेल्दै चितवनमा १० जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–११ गोर्खाली टोल बस्ने ६० वर्षीया हिरा गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा भरतपुर महानगरपालिका–११ बसेनी बस्ने ४५ वर्षीय रवि गुरूङ समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६५ हजार १८५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको छ । जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?