मधेशका मुख्यमन्त्रीले प्रदेशसभामा राजीनामा घोषणा गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १७, २०८२
|
|
४२ पटक हेरिएको
Shares
मधेशका मुख्यमन्त्रीले प्रदेशसभामा राजीनामा घोषणा गर्ने

सारांश

  •   मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा सम्बोधन गरी राजीनामा दिने भएका छन् ।
  •  कांग्रेसलाई तत्काल सभामुख र जनमत पार्टीलाई राष्ट्रियसभामा दुई सीट दिएर पनि नेकपा एमाले आफ्नो नेतृत्वको मधेश सरकार बचाउने दाउमा थियो ।
  • स्राेतका अनुसार मुख्यमन्त्री यादवले ६ महिनापछि नै सरकारको नेतृत्व कांग्रेसलाई दिने प्रस्ताव गरेका थिए ।

१७ मंसिर, काठमाडौं । 

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा सम्बोधन गरी राजीनामा दिने भएका छन् । कांग्रेसलाई तत्काल सभामुख र जनमत पार्टीलाई राष्ट्रियसभामा दुई सीट दिएर पनि नेकपा एमाले आफ्नो नेतृत्वको मधेश सरकार बचाउने दाउमा थियो ।

स्राेतका अनुसार मुख्यमन्त्री यादवले ६ महिनापछि नै सरकारको नेतृत्व कांग्रेसलाई दिने प्रस्ताव गरेका थिए । मुख्यमन्त्री यादवको सो प्रस्तावमा संस्थापन पक्षका केही सांसद तयार भए पनि कांग्रेसको शेखर कोइराला गुटका सांसदहरू मान्न तयार भएनन् । एमालेको प्रस्तावमा जनमत तयार भए पनि कांग्रेसले आन्तरिक विवादको कारण विश्वासको मत दिन इन्कार गरेपछि मुख्यमन्त्रीले राजीनामा दिन लागेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्रोत नखुलेको १२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट ३ भारतीय पक्राउ
स्रोत नखुलेको १२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट ३ भारतीय पक्राउ
बिजुलीको महसुल घटाउने तयारी, प्राधिकरणमा बैठक बस्दै
बिजुलीको महसुल घटाउने तयारी, प्राधिकरणमा बैठक बस्दै
एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त छ : पृथ्वीसुब्बा गुरुङ
एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त छ : पृथ्वीसुब्बा गुरुङ
हत्या गरी फरार अभियुक्त २१ वर्षपछि पक्राउ
हत्या गरी फरार अभियुक्त २१ वर्षपछि पक्राउ
नेपालबाट भारतमा निर्यात हुने वस्तुको बीआईएस प्रक्रिया सहज बनाउन उद्योगमन्त्री सिन्हाको आग्रह
नेपालबाट भारतमा निर्यात हुने वस्तुको बीआईएस प्रक्रिया सहज बनाउन उद्योगमन्त्री सिन्हाको आग्रह
गाजामा इजरायली आक्र*मणमा २५ प्यालेस्टिनीको मृ*त्यु
गाजामा इजरायली आक्र*मणमा २५ प्यालेस्टिनीको मृ*त्यु
टस हारेको नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै, कुशल भुर्तेल बेञ्चमा
टस हारेको नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै, कुशल भुर्तेल बेञ्चमा
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
काम छाडेर सडकमा उत्रिने आवासीय चिकित्सकको चेतावनी
काम छाडेर सडकमा उत्रिने आवासीय चिकित्सकको चेतावनी
यी हुन् बीपी राजमार्ग छलेर काठमाडौं प्रवेश गर्ने तीन विकल्प
यी हुन् बीपी राजमार्ग छलेर काठमाडौं प्रवेश गर्ने तीन विकल्प