जेन–जी आन्दोलनका ४५ जना मृ*तकलाई सहिद घोषणा, सुची सहित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक १८, २०८२
|
|
७८ पटक हेरिएको
Shares
जेन–जी आन्दोलनका ४५ जना मृ*तकलाई सहिद घोषणा, सुची सहित

सारांश

  • सरकारले गत भदौ २३ र २४ गते देशभर भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
  • सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
  • भदौ २३ र २४ को जेन–जी आन्दोलनमा शहीद घोषणा भएका शहीदहरु १.

१८ कात्तिक, काठमाडौं ।

सरकारले गत भदौ २३ र २४ गते देशभर भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । भदौ २३ र २४ को जेन–जी आन्दोलनमा शहीद घोषणा भएका शहीदहरु

१. बुद्धिबहादुरतामाङ, किर्तिपुर–२काठमाडौं

२. सन्तोष विश्वकर्मा, बेलका–४ उदयपुर

३.सुलभराज श्रेष्ठ, नेपालगञ्ज–१बाँके

४.श्रीयम चौलागाइर्, बेलबारी–११मोरङ

५.ईसवत बहादुर अधिकारी – का.म.पा.–२९ काठमाडौँ

६.आयुष थापा – नेपालगञ्ज–२ बाँके

७.गौरब जोशी – धनगढी–५ कैलाली

८.योग बहादुर श्रेष्ठ – बारबिसे–६ सिन्धुपाल्चोक

९.माधव सारु मगर – भुमिकास्थान–४ अर्घाखाँची

१०.बिमल बाबु भट्ट – बारपाक सुलिकोट–५ गोरखा

११.असहाव आलम ठकुराई – बिरगञ्ज–२२ पर्सा

१२.सौरभ किशोर श्रेष्ठ – बाग्लुङ–४ बाग्लुङ

१३. सुभाष कुमार बोहरा – खप्तड छान्ना–७ बझाङ

१४. रसिक खतिवडा खत्री – पनौती–१० काभ्रे

१५.बिनोद महर्जन – ललितपुर–७ ललितपुर

१६.दिल नारायण तामाङ – तिमाल–७ काभ्रे

१७.योगेन्द्र न्यौपाने – गोलान्जोर–२ सिन्धुली

१८.अभिषेक श्रेष्ठ – इनरुवा न.पा.–८ सुनसरी

१९.मोहन सरदार – इटहरी–११ सुनसरी

२०.छत्रमान कुसुमी – पाख्रिबास–२ धनकुटा

२१.ओझन बुढा – स्वामिकात्तिक खापर–२ बाजुरा

२२.साजन राई – धरान–२२ सुनसरी

२३.अनिश पराजुली – पालुङटार–३ गोरखा

२४.सारकुमार राई – चौदण्डीगढी–२ उदयपुर

२५.अर्जुन भट्ट – गण्डकी–४ गोरखा

२६.चिरञ्जब श्रेष्ठ – तादी–३ नुवाकोट

२७.देव कुमार सुवेदी – लालबन्दी–५ सर्लाही

२८.उमेश महत – चौतारा साँगाचोकगढी–८ सिन्धुपाल्चोक

२९.प्रविण कुलुङ – सिलिचोङ–३ संखुवासभा

३०.निखिता गौतम – कालिका–८ चितवन

३१.अभिषेक चौलागाई – शेलुङ–४ दोलखा

३२.विजय चौधरी – लहान–१६ सिरहा

३३.भिम राज धामी – दुर्गाथली–२ बझाङ

३४.निरज पन्त – दशरथ–६ बैतडी

३५.दिपक सिंह साउद – शिवनाथ–२ बैतडी

३६.शुभराज बलामी श्रेष्ठ – ककनी–९ नुवाकोट

३७.ज्ञानिन्द्र सेढाई – अर्जुनधारा–११ झापा

३८.दिनेश राजवंशी – अर्जुनधारा–४ झापा

३९.कमल भण्डारी – हिलिहाङ–२ पाँचथर

४०.दिपेश सुलुवार – तिनपाटन–६ सिन्धुली

४१.महेश बुढाथोकी – बिगु–३ दोलखा

४२.लच्छुमान राई – पञ्चकन्या–२ नुवाकोट

४३.मिलन राय – दुधौली–८ सिन्धुली

४४.अमृत गुरुङ – रुपा–८ कास्की

४५.उत्तम थापा – लेकम–३ दार्चुला

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली भन्छन्- एमालेमाथि हमला भयो, अब चुनावमा जवाफ दिन्छौँ
प्रधानमन्त्री ओली भन्छन्- एमालेमाथि हमला भयो, अब चुनावमा जवाफ दिन्छौँ
बानेश्वरमा संसद् बैठक राखेर बालुवाटारमा सत्तापक्ष
बानेश्वरमा संसद् बैठक राखेर बालुवाटारमा सत्तापक्ष
लमजुङमा जिप दु*र्घटना, २ जनाको मृ*त्यु
लमजुङमा जिप दु*र्घटना, २ जनाको मृ*त्यु
गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ
बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ
शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन
शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन
त्रिभुवन विश्वविद्यालयमा परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन
त्रिभुवन विश्वविद्यालयमा परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन
प्रचण्डलाई जथाभावी नबाेल्न कांग्रेस सांसद श्रेष्ठको चेतावनी
प्रचण्डलाई जथाभावी नबाेल्न कांग्रेस सांसद श्रेष्ठको चेतावनी
नागार्जुन -७ की वडासचिव केसी झुण्डिएको अवस्थामा मृत फेला
नागार्जुन -७ की वडासचिव केसी झुण्डिएको अवस्थामा मृत फेला
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य