राप्रपा केन्द्रीय कार्यसमिति बैठक जारी, धवलशम्शेर पक्षको बहिष्कार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २९, २०८२
|
|
१२० पटक हेरिएको
Shares
राप्रपा केन्द्रीय कार्यसमिति बैठक जारी, धवलशम्शेर पक्षको बहिष्कार

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक जारी छ ।
  • बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
  • बैठक महामन्त्री डा.

२९ असोज, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए । बैठक महामन्त्री डा. धवलशम्शेर राणा पक्षले भने बहिष्कार गरेको छ । राणासहित अर्का महामन्त्री कुन्ती शाहीले समेत अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर कार्यसम्पादन समिति बैठकमा उपस्थिति नहुने जानकारी गराएका थिए ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको सांगठनिक र विविध विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताएका छन् । महामन्त्री राणाले अध्यक्ष लिङ्देनले एकतर्फी व्यवहार गरेको, पार्टीका नेता कार्यकर्तालाई कारबाहीको शृङ्खला जारी राखेको र महाधिवेशनको वातावरण नबनाएको बताएका छन् । विधिको सम्मान गर्न सचेत गराउने र हर प्रकारको सहयोग गर्न तयार रहँदा समेत पार्टीमा अध्यक्षबाहेक अरु कसैको अस्तित्व नरहने स्थिति निर्माण गरिएको अध्यक्ष लिङ्देनलाई पठाइएको पत्रमा भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वस्थ छालाका लागि घरमै बनाउनुहोस् दाग धब्बा हटाउने सिरम
स्वस्थ छालाका लागि घरमै बनाउनुहोस् दाग धब्बा हटाउने सिरम
सुडानमा नागरिक बस्तीमा आ*क्रमण, बालबालिकासहित ११४ को मृ*त्यु
सुडानमा नागरिक बस्तीमा आ*क्रमण, बालबालिकासहित ११४ को मृ*त्यु
अमेरिकामा गोली हानेर मृत्युदण्ड
अमेरिकामा गोली हानेर मृत्युदण्ड
मधेश सरकारलाई गठबन्धनकै कांग्रेस-एमालेले घेराबन्दी गरेको जनमतको आरोप
मधेश सरकारलाई गठबन्धनकै कांग्रेस-एमालेले घेराबन्दी गरेको जनमतको आरोप
६ दिनदेखि बेपत्ता युवकको श*व जङ्गलमा फेला
६ दिनदेखि बेपत्ता युवकको श*व जङ्गलमा फेला
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
झापामा पोखरीमा डुबेर २ बालकको मृ*त्यु
झापामा पोखरीमा डुबेर २ बालकको मृ*त्यु
स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको प्रभु साहको आरोप
स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको प्रभु साहको आरोप
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल
यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पराजित
यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पराजित