रास्वपाको सचिवालय बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ९, २०८२
|
|
३० पटक हेरिएको
Shares
रास्वपाको सचिवालय बैठक बस्दै

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सचिवालयको बैठक बस्दैछ ।
  • प्रवक्ता मनिष झाका अनुसार कार्यवाहक सभापति डिपी अर्यालले आज बिहान ११ बजे बस्ने गरि सचिवालयको बैठक बोलाएका हुन् ।
  • पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने बैठकमा समसामयिक राजनीति र आगामी कदम, पार्टीको विस्तारित बैठकको तयारी, मतदाता नामावली दर्ता अभियान र पार्टी गतिविधि समीक्षा र योजनाको विषयमा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सचिवालयको बैठक बस्दैछ ।

प्रवक्ता मनिष झाका अनुसार कार्यवाहक सभापति डिपी अर्यालले आज बिहान ११ बजे बस्ने गरि सचिवालयको बैठक बोलाएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने बैठकमा समसामयिक राजनीति र आगामी कदम, पार्टीको विस्तारित बैठकको तयारी, मतदाता नामावली दर्ता अभियान र पार्टी गतिविधि समीक्षा र योजनाको विषयमा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७६ जनाको नाम समानुपातिक बन्दसूचीबाट हटाइयो
७६ जनाको नाम समानुपातिक बन्दसूचीबाट हटाइयो
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
पोखरा महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा कांग्रेसले लगायो ताला
पोखरा महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा कांग्रेसले लगायो ताला
प्रतिनिधिसभा चुनावका लागि मोरङ-६ बाट शेखरको एकल नाम सिफारिस
प्रतिनिधिसभा चुनावका लागि मोरङ-६ बाट शेखरको एकल नाम सिफारिस
मकवानपुरमा १० किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
मकवानपुरमा १० किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
मधेशका ८ जिल्लाबाट ३१ घुमुवा हटाइयो
मधेशका ८ जिल्लाबाट ३१ घुमुवा हटाइयो
हावाहुरीका कारण रौतहटमा घर भत्किँदा एक महिलाको मृ*त्यु, विद्युत् सेवा अवरुद्ध
हावाहुरीका कारण रौतहटमा घर भत्किँदा एक महिलाको मृ*त्यु, विद्युत् सेवा अवरुद्ध
यी प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने
यी प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने
दोस्रो दिनको प्रदर्शन प्रमुख नेताको निवास केन्द्रित
दोस्रो दिनको प्रदर्शन प्रमुख नेताको निवास केन्द्रित
हेर्ने कथा को प्रकाश ले पाए नागरिकता
हेर्ने कथा को प्रकाश ले पाए नागरिकता