Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

हैजा संक्रमित मध्य ११ प्रतिशतको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ११, २०८२
|
|
५९ पटक हेरिएको
Shares
हैजा संक्रमित मध्य ११ प्रतिशतको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर

सारांश

  • वीरगन्जमा भेटिएका हैजा संक्रमित मध्य ११ प्रतिशत विरामीको अवस्था अत्यन्त गम्भीर रहेको छ ।
  • वीरगन्जको विभिन्न अस्पतालमा भर्ना रहेका २ सय २० जना मध्य २४ जनाको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर  भएपनि उनलाई सघन कक्ष( आइ.
  • सि.

११ भदौ, वीरगन्ज ।

वीरगन्जमा भेटिएका हैजा संक्रमित मध्य ११ प्रतिशत विरामीको अवस्था अत्यन्त गम्भीर रहेको छ । वीरगन्जको विभिन्न अस्पतालमा भर्ना रहेका २ सय २० जना मध्य २४ जनाको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर  भएपनि उनलाई सघन कक्ष( आइ.सि.यु)मा राखि उपचार भइरहेको  वीरगन्जको विभिन्न अस्पतलाको आइसियुमा भर्ना रहेकाहरुको रत्तचाप नभेटिएको , शरिरमा पानी भएको कारण मृगौलामा क्रेटनिङ सिरमको मात्र बढदैगएको वीरगन्ज हेल्थ केयर अस्पतालमा संचालक डा. अबुलहैस अंसारीले जानकारी दिए ।

उनले  अत्याधिक रुपमा भएको झाडा पखालाका कारण  विरामीको शरिरमा पानीको मात्रा खतरना रुपमा कम भएको कारण मृगौलामा समस्या देखिएको छभने विरामीको ज्यान जोगाउन दुवै हातको नसाबाट स्लाई चडाउनु परेको बताए । वीरगन्जको विभिन्न अस्पतालमाको संघन कक्ष( आइ.सि.यु)मा भर्ना रहेका विरामी माध्य सबै भन्दा बढी ९ जना वीरगन्ज हेल्थ केयर  अस्पताल र ८ जना तराइ अस्पतालमा भर्ना रहेका छन् ।

वीगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गाराएको तथ्याँक अनुसार सोमबार संझा ८ बजेदेखि मंगलबार विहान ८ बजे सम्ममा  झाडापखाला भएका  ६२ जना नयाँ विरामी विभिन्न अस्पतालमा भर्ना भएका छन । शुक्रबार बेलुका देखि मंगलबार विहान सम्म झाडा पखालामा ३ सय ९१ जना विरामीले वीरगन्जकाृ विभिन्न अस्पतालमा उपचार गएका छभने सो मध्य १ सय ७१ जना विरामी निको भई घर फिर्ता भएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

बारा पर्सा लगायतका जिम्माबाट उपचार गराउन वीरगन्जका विभिन्न अस्पतालमा आएका विरामी मध्य ४४ प्रतिशत विरामी निको भई घर फिर्ता भएका छभने विराम िभर्ना हुने संख्यामा समेत कमी आएको चिकित्सकहरुले बताएका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिपरबाट बालुवा अनलोड गर्दा करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
टिपरबाट बालुवा अनलोड गर्दा करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
प्रचण्डको दाबी- एमाले छाडेर सबै यता आउँछन्
प्रचण्डको दाबी- एमाले छाडेर सबै यता आउँछन्
रुपन्देहीमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ जना गम्भीर
रुपन्देहीमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ जना गम्भीर
धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही
धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित
यूथ ओडिआई : नेपालविरुद्ध अफगानिस्तान ब्याटिङ गर्दै
यूथ ओडिआई : नेपालविरुद्ध अफगानिस्तान ब्याटिङ गर्दै
धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु
धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु
ओली र लेखकको प्रक्राउ सामान्य प्रक्रिया र कानुन विरुद्ध भएको हो : वरिष्ठ नेता खनाल
ओली र लेखकको प्रक्राउ सामान्य प्रक्रिया र कानुन विरुद्ध भएको हो : वरिष्ठ नेता खनाल
राजस्वमा सुधार, दुई महिनामा १ खर्ब ६६ अर्ब संकलन
राजस्वमा सुधार, दुई महिनामा १ खर्ब ६६ अर्ब संकलन
बाराबाट अढाई किलो अफिमसहित एक जना पक्राउ
बाराबाट अढाई किलो अफिमसहित एक जना पक्राउ